खेलकुद

नवौं मेयरकप क्रिकेटको उपाधि वडा नं २ लाई

नवौं मेयरकप क्रिकेटको उपाधि वडा नं २ लाई

कपिलवस्तुको तौलिहवा स्थित बुद्धपदम उच्च माविको खेलमैदानमा सम्पन्न नवौँ क्रिकेट प्रतियोगिताको उपाधि वडा नम्बर २ ले जितेको छ। वडा नम्बर १२ लाई ७५ रनले हराउँदै वडा नम्बर २ ले उपाधि जितेको हो । सो जीतसँगै वडा नम्बर २ ले नगद ८० हजार सहित कप हात पारेको हो। यस्तै उपविजेता वडा नम्बर १२ ले उपविजेता कप र नगद ४० हजार पाएको छ। टस जितेर पहिलो ब्याटिङमा उत्रेको वडा नम्बर २ ले निर्धारित २० ओभरको खेलमा १३४ मा अल आउट भएको थियो। जवाफी ब्याटिङमा उत्रेको वडा नम्बर १२ १२।५ ओभरमा नै सबै विकेट गुमाउँदै ४९ रनमा अलाउट भएको थियो। उपाधिको जितको नायक…
Read More
राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताका लागि कपिलवस्तुबाट १० खेलाडी छनोट

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताका लागि कपिलवस्तुबाट १० खेलाडी छनोट

कपिलवस्तु । आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा सञ्चालन हुने १०औँ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताका लागि कपिलवस्तु जिल्लास्तरीय खेलाडी छनोट प्रतियोगिता सम्पन्न भएको छ। जिल्ला खेलकुद विकास समितिको आयोजनामा सम्पन्न छनोट प्रतियोगिताबाट ५ पुरुष र ५ महिला गरी १० जना खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका छन्। छनोट भएका खेलाडीले राष्ट्रिय प्रतियोगितामा कपिलवस्तु जिल्लाको प्रतिनिधित्व गर्नेछन्। जिल्लाका ६ वटा स्थानीय तहका खेलाडीहरूको सहभागिता रहेको प्रतियोगितामा ४४ पुरुष र ७ महिला गरी कुल ५१ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए। राष्ट्रिय ब्याडमिन्टन प्रशिक्षक राजेश शाक्यका अनुसार जिल्लाभरिका खेलाडीलाई सहभागी गराउँदै छनोट प्रतियोगिता सञ्चालन गरिएको हो। छनोट प्रतियोगिताका क्रममा जिल्ला खेलकुद विकास…
Read More
निजी विद्यालय क्रीकेट प्रतियोगिताको उपाधी शनशाइन बोर्डिग स्कुल लाई

निजी विद्यालय क्रीकेट प्रतियोगिताको उपाधी शनशाइन बोर्डिग स्कुल लाई

कपिलबस्तुमा तौलिहवामा संचालन भएको निजी विद्यालय क्रिकेट टुनामेन्टैको उपाधी शनशाइन बोर्डिगं स्कुल ले जितेको छ । फाइनल खेलमा सिद्धार्थ बोर्डिग स्कुल लाई ८ विकेटले शनशाइन बोर्डिग स्कुल ले जित हात पारेको थियो । कपिलवस्तु कालिका युवा क्लवको आयोजना गरिएको प्रतियोगितामा प्रथम हुने टिमले १० हजार नगद शिल्ड मेडल प्रमाण पत्र पाएका थिए भने दोस्रो हुनेले ५ हजार नगद शिल्ड मेडल प्रमाण पत्र पाएका थिए । यस्तै गरी म्यान अफ द म्याच आकाश यादव , मेन अफ द सिरिज सफिक खानले पाएका थिए । प्रतियोगितामा आठ ओृटा निजि विद्यालयहरुले सहभागी भएको क्लवको अध्यक्ष सरोज डफाली बताएका छन । कार्यक्रममा कपिलवस्तु नगरपालिकाका…
Read More
World Strength Lifting Federation को उपाध्यक्षमा पुर्व धर्म श्री विजेता जिवन गिरी निर्वाचित

World Strength Lifting Federation को उपाध्यक्षमा पुर्व धर्म श्री विजेता जिवन गिरी निर्वाचित

World Strength Lifting Federation को उपाध्यक्ष (Vice President) पदमा नेपालका पुर्व धर्म श्री विजेता जिवन गिरी निर्वाचित भएका छन्। किर्गिस्तानमा जारी १३औँ World Strength Lifting Championship को अवसरमा Federation का Executive Members को निर्वाचन सम्पन्न भएको हो। Federation मा प्रत्येक चार वर्षमा नेतृत्व चयनका लागि निर्वाचन हुने व्यवस्था रहेको छ। उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका नेपाली प्रतिनिधि गिरि भने किर्गिस्तानको भिसा स्वीकृत नभएका कारण निर्वाचनमा प्रत्यक्ष सहभागी हुन सकेनन्। उनले निर्वाचनका लागि किर्गिस्तानको भिसा आवेदन दिएका थिए। तर, भिसा स्वीकृत नभएपछि प्रत्यक्ष रूपमा उपस्थित हुन नसके पनि उनको उम्मेदवारी कायम रहेको थियो। निर्वाचनका क्रममा Federation का सम्पूर्ण Executive Members बाट…
Read More
सुविधा सम्पन्न नया जिम,आइरन म्यान गीरी बाट उदघाटन

सुविधा सम्पन्न नया जिम,आइरन म्यान गीरी बाट उदघाटन

कपिलवस्तु नगरपालिका वडा नम्बर १ नयाटोल स्थित कपिलवस्तु फिटनेस सुविधा सम्पन्न नया जिम खु्लेको छ । आइरन म्यान को उपाधी पाएका स्ट्रेन्थलिफिन्टीङ काअन्र्तराष्ट्रिय तथा पुर्वधर्मश्री बिजेता जिवन गिरीले रिबन काटेर कपिलवस्तु फिटनेसको उद्घाटन गरेका हुन । सुबिधा संपन्न जिम खुलेको प्रति शुभकामना दिदै शरीरलाई स्वास्थ्य राख्न शारीरिक अभ्यास आवश्यक रहेको गिरीले बताए का छन। अहिलेको आवश्यकता भनेको स्वास्थ्य भएको हुदा , मानिसहरु जिम क्लव तिर आर्कषन बढदै गएको गिरीले भने । यस्तै गरी २५ लाख भन्दा बढी लगानी गरेर एसी सुविधा सहित जिम क्लव संचालनमा ल्याएको कपिलवस्तु फिटनेसका संचालक बाबु सफा खान ले जानकारी दिएका छन । साउदी अरब कतार…
Read More
कपिलवस्तु नगरपालिकाका १५ बिद्यालयलाई क्रिकेट सामाग्री

कपिलवस्तु नगरपालिकाका १५ बिद्यालयलाई क्रिकेट सामाग्री

कपिलवस्तु क्रिकेट खेलाडीलाई प्रोत्साहीत गर्न कपिलवस्तु नगरपालिका भित्र रहेको १५ सामुदायिक माबिलाई क्रिकेट सामाग्री प्रदान गरिएको छ । कपिलवस्तु नगरपालिकाको सहयोगमा कपिलवस्तु त्रिकेट संघले नगर भित्र रहेका सबै माबिहरुलाई क्रिकेट सामागी उपलब्ध गराएको हो । मेयर सुदीप पौडेल, संघका जिल्ला अध्यक्ष प्रकाश गैरे सहीतका टोलीले नगरपालिकाको हलमा आयोजित कार्यक्रममा बिद्यालयलाई क्रिकेट सामाग्री हस्तान्तरण गरिएको हो । सो अवसरमा मेयर पौडेलले नेपालमा क्रिकेटको ठुलो संभावना रहेकोले बिद्यार्थीहरुलाई अभ्यासकालागि क्रिकेट सामाग्री प्रदान गरिएको बताए । उनले क्रिकेट खेलले नेपाललाई नै चिनाउने काम गरको र अहिले क्रिकेटबाटै खेलाडीले राम्रो पारिश्रमिक समेत पाउने गरकोले क्रिकेट खेल नेपालकालागि सुहाउदो रहेको बताए । खेलाडीहरुले मिहीनेत लगानशीता…
Read More
चौथो  मेयर कप–२०८३ सुरु, नगर तथा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सञ्चालन

चौथो मेयर कप–२०८३ सुरु, नगर तथा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सञ्चालन

तौलिहवा, कपिलवस्तु । कपिलवस्तु नगरपालिकाको आर्थिक सहयोगमा 'चौथो मेयर कप–२०८३' अन्तर्गत नगर एवं जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको आयोजना जिल्ला खेलकुद विकास समिति, कपिलवस्तु ले गरेको हो। कपिलवस्तु जिल्ला ब्याडमिन्टन संघ ले प्राविधिक सहयोग गरेको छ भने कपिलवस्तु नगरपालिका ले आर्थिक सहयोग प्रदान गरेको छ। प्रतियोगिता मार्फत जिल्लामा ब्याडमिन्टन खेलको विकास, नयाँ खेलाडीको पहिचान तथा खेल संस्कृतिको प्रवर्द्धन हुने अपेक्षा गरिएको आयोजकको भनाइ छ। प्रतियोगितामा नगर प्रमुख सुदिप पौडेल ,प्रदेश सान्सद सुधारक पान्डे तथा जिल्लाका विभिन्न खेलाडीहरूको उल्लेखनीय सहभागिता रहने जनाइएको छ। प्रतियोगितामा बिगिनर्स कपिलवस्तु नगरपालिका लेभल, यू–१५ बालक एकल जिल्ला स्तर, महिला एकल खुला जिल्ला स्तर,…
Read More
कपिलवस्तु नगरपालिका स्तरीय क्रिकेट वडा नम्बर २ लाई

कपिलवस्तु नगरपालिका स्तरीय क्रिकेट वडा नम्बर २ लाई

कपिलवस्तु कपिलवस्त नगरपालिकामा आयोजित नगर स्तरीय क्रिकेट प्रतियोगीता वडा नम्बर २ ले जितेको छ । वडा नम्बर १२ लाई १५ रनले हराउँदै वडा नम्बर २ ले कप सहित नगद ६० हजार हात पारेको हो । यस्तै उपविजेता वडा नम्बर १२ ले नगद ३० हजार र उप विजेता कप हासिल गरेको छ । कपिलवस्तु क्रिकेट संघको आयोजनामा भएको प्रतियोगिताका विजय टोलीलाई मेयर सुदिप पौडेल संघका अध्यक्ष प्रकाश गैरे वडा नम्बर १ का वडा अध्यक्ष जाहिद खान वडा नम्बर ४ का अध्यक्ष रविन्द्र तिवारी लगायतको टोलीले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिताको म्यान अफ द सिरिज पडा नम्बर २ का शिवकुमार मौर्य…
Read More
तेश्रो स्मृति कप क्रिकेट प्रतियोगीता सुरु

तेश्रो स्मृति कप क्रिकेट प्रतियोगीता सुरु

कपिलवस्तु ७ असारकपिलवस्तुको तौलिहवा स्थित बुद्धपद माबिको खेल मैदानमा आईतवार देखि तेश्रो स्मृति कप टि २० क्रिकेट प्रतियोगीता सुरु गरिएको छ । कपिलवस्तु क्रिकेट संघको आयोजनामा गरिएको प्रतियोगीताको कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले ब्याटिङ गरी शुभाम्भ गरेका हुन । सो अवसरमा उनले क्रिकेटबाट नेपालले चर्चा बटुलेको बताए । उनले क्रिकेटमा नेपालमा स्कोप रहेको र मोटा सुदाउदो समेत रहेको बताए । उनले संघले यस्ता प्रतियोगतिा संचालन गरेर खेलाडीहरुले आफनो प्रतिभा देखाउने मौका पाएको बताए । उनले खेलाडीहरुले आफनो क्षमता र उत्कृष्ट प्रर्दशन गर्न आग्ह गर्दै नगरपालिकाले समेत स्थगित गरेको मेयर कप क्रिकेट पुनः चाडै संचालन गर्ने बताए । उनले गर्मीले क्रिकेट…
Read More
दोस्रो मिस्टर कपिलवस्तुको उपाधी बर्मालाई

दोस्रो मिस्टर कपिलवस्तुको उपाधी बर्मालाई

कपिलवस्तुमा सम्पन्न ‘दोस्रो मिस्टर कपिलवस्तु शारीरिक सुगठन प्रतियोगिता’ २०८२ को उपाधि सुरेन्द्र बर्माले जितेका छन् । शारीरिक सुगठन तथा फिटनेस समाजिक संस्था कपिलवस्तुको आयोजनामा भएको प्रतियोगितामा बर्माले ६५ केजी तौल समूहको विजेता बन्दै विधागत विजेताहरूलाई पछि पारेर ‘ओभरअल च्याम्पियन’ को उपाधी हात पारेका हुन् । बिजेता बनेसँगै उनले जम्मा नगद ५० हजार रुपैया, ट्रफि मेडल हात परे । उनी प्रथम मिष्टर कपिलवस्तुका विजेता समेत हुन । चार समहु भएको प्रतियोगितिामा ६० केजी समूहमा बुद्ध जिमका महफुज अलि दर्जी प्रथम भए । त्यस्तै पावर जिमका समसाद मुसलमान र अल्फाज खान क्रमशः दोस्रो र तेस्रो स्थानमा रहन सफल भए । ६५ केजी…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.