निजी विद्यालय क्रीकेट प्रतियोगिताको उपाधी शनशाइन बोर्डिग स्कुल लाई
कपिलबस्तुमा तौलिहवामा संचालन भएको निजी विद्यालय क्रिकेट टुनामेन्टैको उपाधी शनशाइन बोर्डिगं स्कुल ले जितेको छ । फाइनल खेलमा सिद्धार्थ बोर्डिग स्कुल लाई ८ विकेटले शनशाइन बोर्डिग स्कुल ले जित हात पारेको थियो । कपिलवस्तु कालिका युवा क्लवको आयोजना गरिएको प्रतियोगितामा प्रथम हुने टिमले १० हजार नगद शिल्ड मेडल प्रमाण पत्र पाएका थिए भने दोस्रो हुनेले ५ हजार नगद शिल्ड मेडल प्रमाण पत्र पाएका थिए । यस्तै गरी म्यान अफ द म्याच आकाश यादव , मेन अफ द सिरिज सफिक खानले पाएका थिए । प्रतियोगितामा आठ ओृटा निजि विद्यालयहरुले सहभागी भएको क्लवको अध्यक्ष सरोज डफाली बताएका छन । कार्यक्रममा कपिलवस्तु नगरपालिकाका…
