Khabarwarpar

94 Posts
तौलेश्वरनाथ एसी डिलक्स तथा श्री गणेश चार्जिङ स्टेसनको उद्घाटन

तौलेश्वरनाथ एसी डिलक्स तथा श्री गणेश चार्जिङ स्टेसनको उद्घाटन

कपिलवस्तु २० साउनकपिलवस्तुको तौलिहवामा तौलेश्वरनाथ एसी डिलक्स ईभि तथा श्री गणेश चार्जिङ स्टेशनमो बुधवार उदघाट गरिएको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर ३ आनन्दबागमा लुम्बिनी प्रदेश सदस्य सुधाकर पाण्डेले पानसमा दीप प्रज्जवलन पछि रिबन काटेर एसी डिलक्स र चार्जिङ स्टेसनको उदघाटन गरेका हुन । तौलिहवाका युवा सुनचादी व्यापारी रन्जित बर्माले एसी डिलक्स इभि र चार्जिङ स्टेसन सञ्चालनमा ल्याएका हुन् । सो अवसरमा लुम्बिनी प्रदेश सदस्य पाण्डेयले चार्जिङ स्टेशन तथा एसी डिलक्स ईभीले पछि परेको तौलिहवामा सेवा सुबिधा थपिएको बताए । उनले ईभिले सस्तोमा काठमाण्डौ सम्म एसी सहीतको सेवा पाउने भएकाले यात्रुहरु लाभाबिंत हुने उनले बताए । यस्तै चार्जिङ स्टेशनले समेत…
Read More
कालिका स्वा. सा. केन्द्रमा आफन्त भर्तिको अखाडा, करोडौं परियोजना माथी गम्भीर प्रश्न

कालिका स्वा. सा. केन्द्रमा आफन्त भर्तिको अखाडा, करोडौं परियोजना माथी गम्भीर प्रश्न

साउन १९, २०८ग्रामीण भेगका विपन्नहरुको सर्वाङ्गीण विकासका लागि खोलिएका गैरसरकारी संस्थाहरु आफन्त, नातागोता र नजिकका साथीभाइको आर्थिक हैसियत उकास्न प्रयोग भएको पाइएको छ । अशिक्षा, गरिबी तथा कुपोषणका तथ्याङ्क देखाएर दातृ निकायसँग अनुदान लिने कपिलवस्तुका गैर नाफामूलक संघ संस्थामा सामाजिक तथा आर्थिक भ्रष्टाचार मौलाउदै गएको चर्चा छ ।जिल्लामा सबैभन्दा बढी दातृ निकायबाट अनुदान रकम सम्झौता गरेको कालिका स्वावलम्बन सामाजिक केन्द्रले विपन्न लक्षित कार्यक्रम आफन्त लक्षित गरेको आरोप लाग्न थालेको छ । उक्त संस्थाका अधिकांश कार्यक्रम, योजना तथा क्रियाकलापसँगै कर्मचारी भर्ना समेत सञ्चालक तथा कार्यकारी निर्देशकका परिवारको एकल नियन्त्रणमा रहेकाले पनि त्यसो गर्न सहज बनेको उनीहरुको दाबी छ । कालिकाले सञ्चालन…
Read More
कपिलवस्तु प्रहरीले आर्थिक वर्ष २०८२र०८३ को वार्षिक कार्यसम्पादन सार्वजनिक, ८१६ मुद्दा दर्ता र ५८१ पक्राउ

कपिलवस्तु प्रहरीले आर्थिक वर्ष २०८२र०८३ को वार्षिक कार्यसम्पादन सार्वजनिक, ८१६ मुद्दा दर्ता र ५८१ पक्राउ

कपिलवस्तु, साउन ८ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले आर्थिक वर्ष २०८२र०८३ मा सम्पादन गरेका गतिविधि, अपराध नियन्त्रण, अनुसन्धान तथा शान्ति सुरक्षासम्बन्धी वार्षिक विवरण सार्वजनिक गरेको छ। बिहीबार आयोजित वार्षिक प्रेस–मिट कार्यक्रममा प्रहरी नायव उपरीक्षक रिपेन्द्र कुमार सिंहले जिल्लाको समग्र सुरक्षा अवस्था, अपराध अनुसन्धान, राजस्व संकलन, लागुऔषध नियन्त्रण तथा सामुदायिक प्रहरी कार्यक्रमका उपलब्धिहरू प्रस्तुत गरेका हुन्। प्रहरीका अनुसार गत आर्थिक वर्षमा कुल ८१६ वटा मुद्दा दर्ता भएका छन् भने ५८१ जना अभियुक्त पक्राउ परेका छन्। यस अवधिमा ६८५ वटा सवारी दुर्घटना, ५९ वटा लागुऔषधसम्बन्धी, १४१ वटा कुटपिट, ३४५ वटा चोरी, ८६ वटा आगलागी, २५७ वटा अवैध सामान बरामद तथा १६५ वटा…
Read More
कपिलवस्तुका ८ उत्कृष्ट उद्यमीहरुलाई गरियो सम्मान

कपिलवस्तुका ८ उत्कृष्ट उद्यमीहरुलाई गरियो सम्मान

कपिलवस्तु ३१ असारउत्कृष्ट काम गरेका कपिलवस्तुका ८ उद्यामीहरुलाई सम्मानित गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालयले तौलिहवामा राखेको उद्यमीहरुसंग अन्तरक्रिया तथा उत्कृष्ट उद्यमीहरूलाई सम्मान तथा प्रोत्साहन प्रदान कार्यक्रममा उनीहरुलाई नगद सहीत सम्मानित गरिएको हो । आयआर्जन सहीत रोजगारीमा योगदान दिएका कपिलवस्तुको शिकबवराज नगरपालिकाका ओम पोल्ट्री फर्मका हिरे कामी, मायादेबी गाउपालिका स्थित आरएन फेसन गारमेन्टकी रिता कलवार बाणगंगा नगरपालिका स्थित सिद्धार्थ बातावरण कागज उद्योगकी सुर्य कुमारी शाही, बुद्धभुमी नगरपालिका स्थित बलीभद्र शिर्जनशील भैसी फर्मका काशीराम भट्टराईलाई सम्मानित गरिएको हो । यस्तै शिवराज नगरपालिका स्थित कुबर पंक्षी फर्मका बावुराम कुवर,बाणगंगा नगरपालिका स्थित डिजे गारमेन्ट उद्योगका ढुन्डीराज बेल्बासे, सुद्धोधन गाउपालिका स्थित न्यु…
Read More
कपिलवस्तु नगरपालिकाको २०औँ नगरसभाको दोस्रो बैठक सम्पन्न

कपिलवस्तु नगरपालिकाको २०औँ नगरसभाको दोस्रो बैठक सम्पन्न

कपिलवस्तु, असार ३१। कपिलवस्तु नगरपालिकाको २०औँ नगरसभाको दोस्रो बैठक मंगलबार नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ।नगरसभामा आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत नीति, कार्यक्रम तथा बजेटमाथि छलफल गर्दै विभिन्न विषयगत समितिका प्रतिवेदनमाथि समेत समीक्षा गरिएको थियो। बैठकमा नगरपालिकाको समग्र विकास, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सरसफाइ तथा सुशासनलाई प्रभावकारी बनाउने विषयमा नगर प्रमुख सुदिप पौडेलले बताए का थिए। बैठकमा उपप्रमुख सुनिता गुप्ता , प्रमुख प्रशासकीय अधिकृत बिनय श्रीवास्तव , वडा अध्यक्षहरू, कार्यपालिका सदस्य तथा नगरसभा सदस्यहरूको सहभागिता रहेको थियो। सहभागीहरूले नगरसभाबाट आवश्यक प्रस्ताव तथा निर्णयहरू पारित गर्दै आगामी आर्थिक वर्षका कार्यक्रमहरूलाई समयमै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिएको नगरपालिकाले जनाएको छ।…
Read More
३ यातायात ब्यवसायी समिति बिच फेरी बिवाद रोकियो तौलिहवा– भैरहवा सडकमा बस

३ यातायात ब्यवसायी समिति बिच फेरी बिवाद रोकियो तौलिहवा– भैरहवा सडकमा बस

कपिलवस्तु३ यातायात ब्यवसायी समिति बिच फेरी बिवाद बढे पछि सोमवार दिउसो १ बजे देखि तौलिहवा– भैरहवा सडक खण्डका बस चल्न छाडेको छ । यस अघि केही दिन अघि समेत बिवाद हुदै सो सडकमा बस केही दिन बस चलेको थिएन । सिद्धार्थ यातायता ब्वसायी समितिका कर्मचारीहरुले प्राचिन कपिलवस्त यातायात ब्यवसायी समितिका चालकहरुलाई भैरहवामा कुटपीट गरेको प्राचिन कपिलवस्तु यातायात ब्यवसायी समितिको भनाई छ । सो घटना पछि आफुहरुको गाडी चालकहरु त्रसित बनेको र गाडी चलाउन नमाने पछि सो सडकमा गाडी चल्न नसकेको प्रचिन कपिलवस्तु यातायात समितिको भनाई छ । घटना पछि पश्चिम र सिद्धार्थ यातायात समितिको गाडी समेत चलेको छैन । प्राचिन…
Read More
महाराजगंज नगरपालिकाको १९ औ नगर सभा अन्र्गत दोश्रो बैठक संपन्न

महाराजगंज नगरपालिकाको १९ औ नगर सभा अन्र्गत दोश्रो बैठक संपन्न

कपिलवस्तु २८ असारकपिलवस्तुको महाराजगंज नगरपालिकाको १९ औ नगर सभा अन्र्गत दोश्रो बैठक संपन्न गरिएको छ । सभाले बिनियोजन बिधेयक २०८३ पारित गरेको छ । यस अघि पहिलो बैठकमा पेश गरिएको आगामी आर्थिक वर्ष २०८३। ८४ को लागि ८१ करोड ९३ लाख७२ हजार बजेट पारित भएको छ । सभामा मेयर अब्दुल कलामले नगरपालिकाको ५ बर्षे कार्यकालको अन्तिम बजेट भएकाले बजेटको पुर्णरुपमा सदुपयोग गर्नु पर्ने बताए । शिक्षा, स्वास्थ्य, कृषि तथा पुर्वाधारलाई प्राथकिमतामा राखेर बजेट निर्माण गरिएको उनले बताए । उनले नगरलाई किचडमुक्त बनाउन गाउ गाउमा पक्की सडक तथा पिसिसि ढलान कार्य जारी राखिएको बताए । मेयरकारुपमा आफनो अन्तिम बर्ष रहेकाले आफुले…
Read More
वन संरक्षण प्रवर्द्धनमा अन्तरक्रिया र भ्रमण कार्यक्रम सम्पन्न

वन संरक्षण प्रवर्द्धनमा अन्तरक्रिया र भ्रमण कार्यक्रम सम्पन्न

कपिलवस्तु, असार २७ — वन व्यवस्थापन, अध्ययन, अनुसन्धान तथा संरक्षणका विषयमा सरोकारवालाबीच अन्तरक्रिया तथा वन क्षेत्रको अवलोकन भ्रमण कार्यक्रम शनिबार कपिलवस्तुको चेवरादेही स्थित तिलौराकोट सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा वन संरक्षण, जैविक विविधताको संरक्षण, वन व्यवस्थापनमा समुदायको भूमिका, वन क्षेत्रमा देखिएका चुनौती तथा सम्भावित समाधानका विषयमा डिभिजन बन कार्यलय का बरिष्ठ अधिकृत दिपक के सी पस्तुतीकरण गरि जानकारी गराएक थिए । कार्यक्रममा वन क्षेत्रसँग सम्बन्धित सरकारी निकायका प्रतिनिधि, सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी, पत्रकार तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले वनको दिगो व्यवस्थापन, वन अनुसन्धानलाई प्रभावकारी बनाउने उपाय तथा…
Read More
सामाजिक यथार्थ झल्काउने ‘अभागी ’ पारिवारिक सिरिज असार २६ गते रिलिज हुँदै।

सामाजिक यथार्थ झल्काउने ‘अभागी ’ पारिवारिक सिरिज असार २६ गते रिलिज हुँदै।

कृष्ण अग्रहरी तौलिहवाकपिलवस्तु, असार २३ समाजमा भइरहेका पारिवारिक संघर्ष, गरिबी, अन्याय, भेदभाव, आत्मसम्मान र मानवीय सम्बन्धका विविध पक्षलाई उजागर गर्ने उद्देश्यले निर्माण गरिएको ‘अभागी’ नेपाली पारिवारिक सिरिज २०८३ साल असार २६ गते बेलुकी ६ बजे MYT OFFICIAL YouTube Channel मार्फत सार्वजनिक हुने भएको छ। सिरिजको पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले समाजलाई सकारात्मक सन्देश दिने कथावस्तु प्रस्तुत गरिएको जनाएको छ। निर्माण टिमले दिएको जानकारी अनुसार सिरिजका निर्माता योगी राज बर्गे , लेखक वीर शर्मा, अवधारणा मनिषा थापा र निर्देशक भूपेन्द्र भट्ट रहेका छन्। कलाकारहरूमा मनिषा थापा, भूपेन्द्र भट्ट, रोहित पाल, वीर शर्मा, अनुप गोस्वामी, सोमनाथ गोस्वामी, विराट चौधरी, रवि साहानी, सन्दीप…
Read More
पिपराहवा स्वागत द्धारको उदघाटन, कपिलवस्तु नगरपालिका वडा नम्बर १२

पिपराहवा स्वागत द्धारको उदघाटन, कपिलवस्तु नगरपालिका वडा नम्बर १२

कपिलवस्तु २० असारतौलिहवा– बहादुरगंज सडक खण्ड अन्र्गत कपिलवसतु नगरपालिका १२ पिपराहवा चोकमा १४ लाखको लागतमा निर्माण गरिएको पिपराहवा स्वागत द्धारको उदघाटन गरिएको छ । पुवमन्त्री तथा कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री सुरेन्द्रराज आचार्यले उदघाटन गरेका छन । सो अवसरमा लुम्बिनी प्रदेश सदस्य सुधारक पाण्डेय, कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेल र वडा नम्बर १२ का वडाध्यक्ष ईन्सानअली धुनियाले संयुक्तरुपमा रिबन काटेका थिए । सो अवसरमा पुर्वमन्त्री आचार्यले निर्माण गरिएको द्धारले यस क्षेत्रको पहिचान उजागर गर्न मद्दत मिल्ने बताए । उनले जनतको पक्षमा रचनात्मक काम गर्न आग्रह समेत गरेका थिए । लुम्बिनी प्रदेश सदस्य सुधाकर पाण्डेयले निर्माण गरिएको गेटले वडा नम्बर १२ को…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.