लुम्बिनी प्रदेश

कांग्रेस उम्मेदवार अतहर कमालकी छोरी आरजु कमालले लेखिन भावुव स्टाटस‘ अस्पतालको ओछ्यानदेखि चुनावी अभियानसम्म – मेरो बुबा, मेरो नायक। ’

कांग्रेस उम्मेदवार अतहर कमालकी छोरी आरजु कमालले लेखिन भावुव स्टाटस‘ अस्पतालको ओछ्यानदेखि चुनावी अभियानसम्म – मेरो बुबा, मेरो नायक। ’

कपिलवस्तुको क्षेत्र नम्बर १ का कांग्रेसका उम्मेदवार अतहर कमालकी छोरी आरजु कमालले आफनो फेस बुव बालमा आफनो बुवा अतहर कमाल बारे भावुक स्टाटस लेखेकी छिन । अग्रेजीमा पोस्ट गरिएको स्टाटसमा उनले आफनो बुवालाई ‘ अस्पतालको ओछ्यानदेखि चुनावी अभियानसम्म – मेरो बुबा, मेरो नायक’ भन्दै लेखेकी छिन । उनले लेखेको नेपाली अनुबाद यस्तो छ ।मलाई अझै पनि सम्झना छ, आईसीयू बाहिर सास रोक्दै, “कृपया, उसलाई बाँच्न देऊ।“ एक वर्ष पछि, ऊ जीवित मात्र छैन – उसले आफ्नो वरपरका सबैलाई प्रेरणा दिइरहेको छ। आज, ऊ ठूलो कुराको लागि लडिरहेको छः नेतृत्व र परिवर्तन।मृत्युलाई पराजित गर्ने मानिस चुनौतीहरूसँग डराउँदैन। शक्ति । साहस ।…
Read More
जिल्ला स्तरीय दोस्रो ‘मिस्टर कपिलवस्तु–२०८२’ शारीरिक सुगठन प्रतियोगिता हुने

जिल्ला स्तरीय दोस्रो ‘मिस्टर कपिलवस्तु–२०८२’ शारीरिक सुगठन प्रतियोगिता हुने

कपिलवस्तु । कपिलवस्तुमा जिल्ला स्तरीय दोस्रो ‘मिस्टर कपिलवस्तु–२०८२’ शारीरिक सुगठन प्रतियोगिता आयोजना हुने भएको छ। शारीरिक सुगठन तथा फिटनेस सामाजिक संस्थाको आज बसेको बैठकले प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष कृष्ण थापाले जानकारी दिए। उनका अनुसार प्रतियोगिता आगामी चैत २७ र २८ गते सञ्चालन हुनेछ। प्रतियोगितामा ६० केजी, ६५ केजी, ७० केजी र ७० केजीभन्दा माथि गरी चार तौल समूहमा प्रतिस्पर्धा गराइनेछ। संस्थाका कोषाध्यक्ष शैलेन्द्र श्रीमालका अनुसार प्रत्येक तौल समूहमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। साथै सबै समूहका प्रथम विजेतामध्ये उत्कृष्ट घोषित हुने खेलाडीलाई ‘मिस्टर कपिलवस्तु’…
Read More
कपिलवस्तुको दुई भन्सारबाट ६ महिनामा सवा ३ अर्ब बढी राजस्व

कपिलवस्तुको दुई भन्सारबाट ६ महिनामा सवा ३ अर्ब बढी राजस्व

कपिलवस्तु ११ माघकपिलवस्तुको कृष्णनगर भन्सारमा चालु आर्थिक बर्ष २०७८२÷८३ को ६ महिनामा २ अर्ब ५१ करोड लाख ५९ लाख ५८ हजार राजस्व संकलन भएको छ । कृष्णनगर देश कै प्रमुख १० भन्सार नामामा पर्ने गर्छ । चालु आर्थिक बर्षको साउन देखि पुस मसान्त सम्म सो राजस्व संकलन भएको हो । ६ महिनाको लक्ष्यको ८६ दशमलव १८ प्रतिशत राजस्व असुली भएको भन्सारका प्रबक्ता मंकेश कुमार कर्णले बताए । भन्सारलाई ६ महिनाकोलागि २ अर्व ९१ करोड ९६ लाख ३१ हजार लक्ष्य तोकिएको थियो । बार्षिक लक्ष्यको भने ४२ दशमलव ८८ प्रशित मात्र असुली भएको छ । भन्सारलाई ५ अर्व ८६ करोड ४८…
Read More
सगरमाथा महिला विकास बचत तथा ऋण सहकारी संस्थाको २८ औ साधारण सभा

सगरमाथा महिला विकास बचत तथा ऋण सहकारी संस्थाको २८ औ साधारण सभा

कपिलवस्तु सगरमाथा महिला विकास बचत तथा ऋण सहकारी संस्थाको २८ औ साधारण सभा तौलिहवामा संपनन भएको छ । सभाको कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष प्रकाश गैरेले उदघाटन गर्दे महिलाहरु कै अगुवाइएमा रहेको यो सहकारी नमुना बनेको बताए । उनले कपिलवस्तु नगरपालिका क्षेत्र भित्र रहेको महिलाहरुलाई एकीकृत गरी उदाहराणीय काम गरेको बताए । सो अवसरमा कपिलवस्तु नगरपालिकाका सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठले महिलाहरुकै अगुवाईमा रहको यो सहकारी नगरपालिका कै नमुना सहकारी रहेको बताए । देशभर सहकारीका अनेकौ अनियमितताको घटना बाहिर आए पनि यो संस्थाप्रति सबैको बिश्वास कायम रहेको बताए । बचत संकलन र ऋण प्रवाह गरी बिपन्न महिलाको आयआर्जनमा…
Read More
कपिलवस्तुमा प्रधानमन्त्री कप क्रिटेट प्रतियोगीताको छनौट सुरु, मेयर पौडेलले ब्याटिङ गरेर खेलको शुभारम्भ

कपिलवस्तुमा प्रधानमन्त्री कप क्रिटेट प्रतियोगीताको छनौट सुरु, मेयर पौडेलले ब्याटिङ गरेर खेलको शुभारम्भ

कपिलवस्तुमा प्रधानमन्त्री कप क्रिटेट प्रतियोगीताको छनौट कार्य सुरु भएको छ । तौलिहवा स्थित बुद्धपद उमाबिको खेल मैदानमा मेयर सुदीप पौडेलले ब्याटिङ र क्रिकेट संघका जिल्ला अध्यक्ष प्रकाश गैरेले बलिङ गरी छनौटको शुभारम्भ गरिएको हो । जिल्ला क्रिकेट संघको आयोजनामा भएको छनौट समारोहमा मेयर पौडेलले अहिले नेपालमा त्रिकेटको क्रेज बढेको बताए । उनले कपिलवस्तुबाट बिश्व कप क्रिकेट खेल्नकालागि प्रतियोगीतामा जिल्लाबाट समेत खेलाडी छनौट भएको गौरवको कुरा भएको बताए । उनले क्रिकेटबाट अहिले राम्रो खेलडीले सजिलै आफनो केरियर बनाउन सक्ने बताए । उनले क्रिकेटलाई तिनै तहका सरकारले लगानी बढाउनु पर्ने बताए । सो अवसरमा संघका जिल्ला अध्यक्ष गैरेले छनौटकालागि ६० बढी खेलाडीले…
Read More
जीर्ण बिजगौरी– बुढ्ढी सडकमा पक्की सडर्माण सुरुक निसडक निर्माणकालागि साढे १९ करोड बजेट

जीर्ण बिजगौरी– बुढ्ढी सडकमा पक्की सडर्माण सुरुक निसडक निर्माणकालागि साढे १९ करोड बजेट

जीर्ण बनेको कपिलवस्तुको बुद्धभुमी नगरपालिको बिजगौरी– बुढ्ढी सडक अन्र्गत बिजगौरी देखि सडक निर्माण सुरु भएको छ । तौलिहवा देखि बिजगारी हुदै बुढ्ढी सम्मको सडक जीण बनेको अवस्थामा सोही सडकको बिजगारी देखि उत्तर १४ सय मिटर सडक निर्माण १० दिन देखि थालिएको छ । पहिलो चरण अन्र्गत सडक डिभिजन कपिलवस्तुको २ करोड २४ लाखमा अक्सफाल्ट प्रबिधि अनुसार सडकले निर्माण सुरु भएको हो । ईन्द्रेणी गंगा जेभीले आगामी असार भित्र सकाउने गरी कामको सुरुवात गरिएको निर्माण कम्पनीका सदस्य थानेश्वर घिमिरेले बताए । अहिले सो खण्डमा सब बेसको काम लगभग सकिएको छ । सब बेस पछि बेस र त्यस पछि अक्सफाल्ट प्रबिधिले सडक…
Read More
निर्बाचन प्रहरीमा आबेदन दिने युवाको भिड

निर्बाचन प्रहरीमा आबेदन दिने युवाको भिड

कपिलवस्तु २५ पुसनिर्बाचन लक्षित निर्बाचन प्रहरीको आबेदन लिने सुरु दिन देखि नै जिल्ला प्रहरी कार्यालय तौलिहवामा आबेदन दिने युवाहरुको ठुलो भीड लागेको छ । आबेदन दिने शुक्रवार बिहान १० बजे देखि सुरु हुने भनिए पनि बिहान ८ बजे देखि नै आबेदन दिने युवा युवतीको ठुलो जमात देखिएको थियो । जिल्ला प्रहरी कार्यालय गेट बाहिर आबेदन दिनेहरुको ठुलो भीड लागेको थियो । भिडका कारण गेहट बाहिर दर्ता गर्नकालागि आबेदकलाई २ वटा लाईन लगाइएको थियो । पहिलो दिन र अत्यधिक जाडो भएकाले आबेदन लिन केही ढिलाई भएको थियो । आबेदन लिन महिला र पुरुष गरी प्रहरी कार्यालय हाता भित्र दुई वटा डेस्क…
Read More
वडाका ५ बिद्यालयका नौ सय बढी बिद्यार्थीलाई जाडोमा न्यानो कपडा

वडाका ५ बिद्यालयका नौ सय बढी बिद्यार्थीलाई जाडोमा न्यानो कपडा

कपिलवस्तु २५ पुसजाडो र शीलतहरले पठनपाठनमा समस्या आए पछि कपिलवस्तु नगरपालिका वडा नम्बर ६ मा रहेका ५ बिद्यालयका ९ सय बढी बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरिएको छ । चुजी फाउन्डेशनले महेन्द्र आधारभुत बिद्यालय, लम्बु सागर, तिलौराकोट, बुद्ध बिद्या र जनता आधारभुत बिद्यालयमा रहेको ९ सय २१ बालबालिकालाई न्यानो कपडा बाडेको हो । फाउन्डेशनका सहजकर्ता राकेश उपाध्याय अनुसार बालबालिकालाई स्बीटर, टोपी र मोजको सेट उपलब्ध गराइएको हो । वडामा रहेको महेन्द्र आधारभुत बिद्यालयमा रहेको बालबालिकाहरुलाई सो न्यानो कपडा बितरण कार्य संपन्न गरिएको उनले बताए । वडाका सबै ५ वटा बिद्यालयका रहेका बिद्यार्थीलाई सो न्यानो कपडा तिरण गरिने उनले बताए । फाउन्डेशनकी…
Read More
कपिलवस्तुबाट कांग्रेसको टोली विशेष महाधिवेशनका लागि काठमाडौं प्रस्थान

कपिलवस्तुबाट कांग्रेसको टोली विशेष महाधिवेशनका लागि काठमाडौं प्रस्थान

।नेपाली कांग्रेसको विशेष महाधिवेशन सफल बनाउनका लागि कपिलवस्तुका युवा नेता गोविन्द केसीको नेतृत्वमा कांग्रेसको टोली काठमाडौं प्रस्थान गरेको छ । युवाहरूलाई नेतृत्वमा अघि सार्दै पार्टीभित्र लोकतन्त्र संरक्षण र सुदृढीकरण गर्ने उद्देश्यका साथ टोली राजधानीतर्फ लागेको नेता केसीले जानकारी दिनुभयो । कांग्रेसको विशेष महाधिवेशन यही महिनाको २७ र २८ गते काठमाडौंमा आयोजना हुँदैछ । उक्त महाधिवेशनमा सहभागी हुन कपिलवस्तुबाट दलबलसहितको टोली काठमाडौं प्रस्थान गरेको हो । टोलीमा नेपाली कांग्रेसका स्थानीय तथा जिल्ला स्तरका नेताहरू, महाधिवेशन प्रतिनिधि, भातृ तथा शुभेच्छुक संघ–संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको छ । नेता केसीका अनुसार विशेष महाधिवेशन पार्टीको भावी दिशा तय गर्ने महत्वपूर्ण अवसर भएकाले कपिलवस्तुबाट उल्लेख्य…
Read More
कृष्णनगर नगरपालिकाको १५ औ नगर सभा

कृष्णनगर नगरपालिकाको १५ औ नगर सभा

कपिलवस्तु २३ पुस‘ कृष्णनगर नगरपालिकाको पतिबद्धता सुशानस स्वाथ्य संबृद्ध र खुशी जनता कपिलवस्तुको भन्ने नारा सहीत कृष्णनगर नगरपालिकाको १५ औ नगर सभा संपन्न गरिएको छ । सभाको मेयर रजत प्रताप शाहले पानसमा दिप प्रज्जवलित गर्दै उदघाटन गरेका हुन । सो अवसरमा मेयर शाहले कृष्णनगर नगरपालिकालाई संबृद्ध र बिकसित बनाउन लागी परेको बताए । उनले कृष्णनगर नगरपालिकालाई नमुना बनाउन सबैले साथ दिनु पर्ने बताए । सो अवसरमा उप मेयर आरती देबी चौधरीले प्रस्तुत गरेको राजस्व परामर्श समितिको प्रतिबेदन आर्थिक ऐन २०८२ को संशोधन प्रस्ताव र गाउ ब्लक मिन्हाडिई जग्गाको सिफारिस दिदा सय रुपैया प्रतिधुर शुल्क लिने संशोधन प्रस्ताव पातिर गरिएको छ…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.