सिद्धार्थ बोडिङ स्कुलको अभिभाव भेला तथा पुरस्कार बितरण सभारोह
कपिलवस्त्ु २९ चैततौलिहवा स्थित सिद्यार्थी बिद्यामन्दिर बोडिङ स्कुलको बार्षिक अभिभावक भेला तथा पुररस्कार बितरण सभा संपन्न गरिएको छ । पानासमा दिप प्रज्जवलीत गरी भेला तथा बोडिङ स्कुलको एप ल्याबटबमा क्लिक गरी कपिलवस्तुको नगरपालिकाका मेयर सुदीप पौडेलले उदघाटन गरेका थिए । सो अवसरमा उनले गुणस्तरीय शिक्षाकालागि निजी बिद्यालयको समेत योगदान रहेको बताए । उनले सरकारी बिद्यालयलाई प्रभावकारी र गुणस्तीय बनाउन आफनो पालिकाले लगानी गरेको बताए । उनले नगरले कक्षा १० सम्म सरकारी बिद्यालयमा निःशुल्क शिक्षा कायम गरेको बताए । उनले निजी सरह सरकारी बिद्यालयमा समेत पठनपाठन र स्तरीय शिक्षा बनाउन अझै समय लाग्ने उनले बताए । कसैलाई पनि जबरजस्ती गरेर सरकारी…
