लुम्बिनी प्रदेश

निर्बाचन प्रहरीमा आबेदन दिने युवाको भिड

निर्बाचन प्रहरीमा आबेदन दिने युवाको भिड

कपिलवस्तु २५ पुसनिर्बाचन लक्षित निर्बाचन प्रहरीको आबेदन लिने सुरु दिन देखि नै जिल्ला प्रहरी कार्यालय तौलिहवामा आबेदन दिने युवाहरुको ठुलो भीड लागेको छ । आबेदन दिने शुक्रवार बिहान १० बजे देखि सुरु हुने भनिए पनि बिहान ८ बजे देखि नै आबेदन दिने युवा युवतीको ठुलो जमात देखिएको थियो । जिल्ला प्रहरी कार्यालय गेट बाहिर आबेदन दिनेहरुको ठुलो भीड लागेको थियो । भिडका कारण गेहट बाहिर दर्ता गर्नकालागि आबेदकलाई २ वटा लाईन लगाइएको थियो । पहिलो दिन र अत्यधिक जाडो भएकाले आबेदन लिन केही ढिलाई भएको थियो । आबेदन लिन महिला र पुरुष गरी प्रहरी कार्यालय हाता भित्र दुई वटा डेस्क…
Read More
वडाका ५ बिद्यालयका नौ सय बढी बिद्यार्थीलाई जाडोमा न्यानो कपडा

वडाका ५ बिद्यालयका नौ सय बढी बिद्यार्थीलाई जाडोमा न्यानो कपडा

कपिलवस्तु २५ पुसजाडो र शीलतहरले पठनपाठनमा समस्या आए पछि कपिलवस्तु नगरपालिका वडा नम्बर ६ मा रहेका ५ बिद्यालयका ९ सय बढी बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरिएको छ । चुजी फाउन्डेशनले महेन्द्र आधारभुत बिद्यालय, लम्बु सागर, तिलौराकोट, बुद्ध बिद्या र जनता आधारभुत बिद्यालयमा रहेको ९ सय २१ बालबालिकालाई न्यानो कपडा बाडेको हो । फाउन्डेशनका सहजकर्ता राकेश उपाध्याय अनुसार बालबालिकालाई स्बीटर, टोपी र मोजको सेट उपलब्ध गराइएको हो । वडामा रहेको महेन्द्र आधारभुत बिद्यालयमा रहेको बालबालिकाहरुलाई सो न्यानो कपडा बितरण कार्य संपन्न गरिएको उनले बताए । वडाका सबै ५ वटा बिद्यालयका रहेका बिद्यार्थीलाई सो न्यानो कपडा तिरण गरिने उनले बताए । फाउन्डेशनकी…
Read More
कपिलवस्तुबाट कांग्रेसको टोली विशेष महाधिवेशनका लागि काठमाडौं प्रस्थान

कपिलवस्तुबाट कांग्रेसको टोली विशेष महाधिवेशनका लागि काठमाडौं प्रस्थान

।नेपाली कांग्रेसको विशेष महाधिवेशन सफल बनाउनका लागि कपिलवस्तुका युवा नेता गोविन्द केसीको नेतृत्वमा कांग्रेसको टोली काठमाडौं प्रस्थान गरेको छ । युवाहरूलाई नेतृत्वमा अघि सार्दै पार्टीभित्र लोकतन्त्र संरक्षण र सुदृढीकरण गर्ने उद्देश्यका साथ टोली राजधानीतर्फ लागेको नेता केसीले जानकारी दिनुभयो । कांग्रेसको विशेष महाधिवेशन यही महिनाको २७ र २८ गते काठमाडौंमा आयोजना हुँदैछ । उक्त महाधिवेशनमा सहभागी हुन कपिलवस्तुबाट दलबलसहितको टोली काठमाडौं प्रस्थान गरेको हो । टोलीमा नेपाली कांग्रेसका स्थानीय तथा जिल्ला स्तरका नेताहरू, महाधिवेशन प्रतिनिधि, भातृ तथा शुभेच्छुक संघ–संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको छ । नेता केसीका अनुसार विशेष महाधिवेशन पार्टीको भावी दिशा तय गर्ने महत्वपूर्ण अवसर भएकाले कपिलवस्तुबाट उल्लेख्य…
Read More
कृष्णनगर नगरपालिकाको १५ औ नगर सभा

कृष्णनगर नगरपालिकाको १५ औ नगर सभा

कपिलवस्तु २३ पुस‘ कृष्णनगर नगरपालिकाको पतिबद्धता सुशानस स्वाथ्य संबृद्ध र खुशी जनता कपिलवस्तुको भन्ने नारा सहीत कृष्णनगर नगरपालिकाको १५ औ नगर सभा संपन्न गरिएको छ । सभाको मेयर रजत प्रताप शाहले पानसमा दिप प्रज्जवलित गर्दै उदघाटन गरेका हुन । सो अवसरमा मेयर शाहले कृष्णनगर नगरपालिकालाई संबृद्ध र बिकसित बनाउन लागी परेको बताए । उनले कृष्णनगर नगरपालिकालाई नमुना बनाउन सबैले साथ दिनु पर्ने बताए । सो अवसरमा उप मेयर आरती देबी चौधरीले प्रस्तुत गरेको राजस्व परामर्श समितिको प्रतिबेदन आर्थिक ऐन २०८२ को संशोधन प्रस्ताव र गाउ ब्लक मिन्हाडिई जग्गाको सिफारिस दिदा सय रुपैया प्रतिधुर शुल्क लिने संशोधन प्रस्ताव पातिर गरिएको छ…
Read More
कपिलवस्तुको शिवराज नगरपालिकाको १८ औँ हिउँदे नगरसभा सम्पन्न

कपिलवस्तुको शिवराज नगरपालिकाको १८ औँ हिउँदे नगरसभा सम्पन्न

कपिलवस्तुको शिवराज नगरपालिकाको १८ औँ हिउँदे नगरसभा आइतबार सम्पन्न भएको छ। नगरसभाले विभिन्न विधेयक संशोधन प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरेको छ। हिउँदे नगरसभाले शिवराज नगरपालिकाको आर्थिक ऐन, २०८२ लाई संशोधन गर्न बनेको विधेयक २०८२ सर्वसम्मत रूपमा पारित गरेको छ। यस्तै, शिवराज नगरपालिकाको विनियोजन ऐन, २०८२ लाई संशोधन गर्न बनेको विधेयक २०८२ तथा शिवराज नगरपालिकाको व्यवसाय सञ्चालन ऐन, २०८२ लाई संशोधन गर्न बनेको विधेयक २०८२ पनि पारित गरिएको नगरपालिकाले जनाएको छ। नगरसभामा आर्थिक विधेयक र विनियोजन विधेयक नगर उपप्रमुख शिवकुमारी थारुले प्रस्तुत गरेकी थिइन् भने विभिन्न ऐनहरू विधेयक समितिका संयोजक मेहताव आलम खानले प्रस्तुत गरेका थिए। नगरसभालाई सम्बोधन गर्दै नगर प्रमुख…
Read More
कपिलवस्तुमा समाजवादी विद्यार्थी युनियनको तदर्थ समिति गठन

कपिलवस्तुमा समाजवादी विद्यार्थी युनियनको तदर्थ समिति गठन

जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी विद्यार्थी युनियन कपिलवस्तुले तदर्थ समिति गठन गरेको छ। मारुफ खानको संयोजकत्वमा गठन गरिएको समितिको सहसंयोजकमा बाविता मौर्यालाई चयन गरिएको छ । समिति गठनसम्बन्धी जानकारी दिँदै जसपा नेपाल कपिलवस्तुका जिल्ला सचिव शिवलाल यादवले ११ सदस्यीय तदर्थ समिति गठन गरिएको जानकारी गराए । उनले नवगठित समितिले विद्यार्थीको हक, अधिकार र शैक्षिक मुद्दामा सशक्त रूपमा आवाज उठाउने विश्वास व्यक्त गरे । कार्यक्रममा समाजवादी विद्यार्थी युनियनका केन्द्रीय अध्यक्ष मनिष यादवले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि विद्यार्थी संगठनको भूमिका अझ प्रभावकारी हुनुपर्ने बताए । उनले भने, “विद्यार्थीको हक र अधिकारका लागि समाजवादी विद्यार्थी युनियन सधैं अग्रपंक्तिमा रहँदै आएको…
Read More
क्रिप्टो कारोवारी २ जना भारतीय नागरीक प्रकाउ

क्रिप्टो कारोवारी २ जना भारतीय नागरीक प्रकाउ

कपिलवस्तु मा दुइ जना क्रिप्टो कारोवारी भारतीय नागरीक प्रकाउ परेका छन । कृष्णनगर नगरपालिका वडा नं २ बसपार्क स्थितमा रहेको हम्बल होटलमा दुई जना भारतिय नागरिकहरुले ऋचथउतयअगचचभलअथ सम्बन्धी कारोबार गरिरहेको छन् भन्ने विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय कृष्णनगर कपिलवस्तुबाट खटिएको प्रहरी निरीक्षक ईश्वर लौडारी समेतको प्रहरी टोलीले खान तलासि गर्दा उनीहरु प्रकाउ परेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरिक्षक रिपेन्द कुमार सिंहले जानकारी दिएका छन । प्रकाउ पर्नेमा भारत महाराष्ट्र मुम्बई मलाड ईष्ट कुलार भिलेज पिपरी पाडाचौल बस्ने बर्ष अन्दाजी २१ को सहिल सुनिल सिंह र भारत उत्तर पर्देश लखनउ मणीगाँउ बस्ने बर्ष अन्दाजी बर्ष २४ को उज्वल सिंहको…
Read More
२०२५ पहिलो ‘परि–हिमालय क्षेत्रीय चलचित्र (इमेजिङ) भ्रमण प्रदर्शनी’: चलचित्रलाई माध्यम बनाएर क्षेत्रीय सृजनात्मक पारिस्थितिकीलाई सक्रिय बनाउँदै

२०२५ पहिलो ‘परि–हिमालय क्षेत्रीय चलचित्र (इमेजिङ) भ्रमण प्रदर्शनी’: चलचित्रलाई माध्यम बनाएर क्षेत्रीय सृजनात्मक पारिस्थितिकीलाई सक्रिय बनाउँदै

२०२५ पहिलो ‘परि–हिमालय क्षेत्रीय चलचित्र (इमेजिङ) भ्रमण प्रदर्शनी’: चलचित्रलाई माध्यम बनाएर क्षेत्रीय सृजनात्मक पारिस्थिति लाई सक्रिय बनाउँदै २०२५ डिसेम्बर २१ मा, २०२५ पहिलो परि–हिमालय क्षेत्रीय चलचित्र (इमेजिङ) भ्रमण प्रदर्शनी ले नेपालस्थित लुम्बिनी बौद्ध विश्वविद्यालय मा आफ्नो समापन गर्‍यो। आठ दिनसम्म चलेको यो सांस्कृतिक आदान–प्रदान कार्यक्रमले चिनियाँ एनिमेसन चलचित्रलाई सेतु बनाएर नेपालका तीन विश्वविद्यालयहरूमा सभ्यताबीचको पारस्परिक समझदारीको पुल निर्माण गर्‍यो। लुम्बिनी बौद्ध विश्वविद्यालयको कार्यक्रमले यस भ्रमण प्रदर्शनीलाई न्यानो र गहिरो अर्थपूर्ण अन्त्य प्रदान गर्‍यो। कार्यक्रमको सुरुआत नै तारामय रह्यो। त्रिभुवन विश्वविद्यालय मा सम्पन्न उद्घाटन समारोहमा नेपाली चलचित्र क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू सहभागी भए। प्रसिद्ध कलाकारहरू प्रदीप खड्का, कविता नेपाली, प्रदीप शाही, बुद्धि…
Read More
सुन चाँदीका गरगहना सफा गर्ने बहानामा ठगी गर्ने मानिस पक्राउ

सुन चाँदीका गरगहना सफा गर्ने बहानामा ठगी गर्ने मानिस पक्राउ

कपिलवस्तु ५ पुष,कृष्णनगरमा सुन चाँदीका गरगहना सफा गर्ने बहानामा ठगी गर्ने मानिस पक्राउ परेका छन । कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं २ कृष्णनगर मा सुन,चाँदी तथा पित्तलका गरगहनाहरु सफा गर्ने टल्काउने भनि स्थानिय मानिसहरुलाई झुकयाएर सुन,चाँदी,पित्तल ठगी गर्ने उद्देश्यले कृष्णनगर बजारमा सुन तथा चाँदीका गरगहनाहरु सफा गर्दै गरेको अवस्थामा प्रकाउ परेको जिल्ला प्रहरी कार्यलयका कपिलवस्तुका प्रहरी नायव उपरिक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिएका छन । प्रकाउ पर्नेमा भारत देश बिहार प्रदेश बेगुसराय जिल्ला बखडी पोष्ट खगडिया ग्राम बेला बस्ने वर्ष २० को सनी सोनी रहेको पक्राउ गरी कपिलवस्तु जिल्ला अदालतबाट दिन पाँच को म्याद थप भई थप अनुसन्धान भईरहेको व्यहोरा…
Read More
दाहोरो नागरिकताको आरोपमा २ जना पक्राउ

दाहोरो नागरिकताको आरोपमा २ जना पक्राउ

कपिलवस्तु पुस ४ दाहोरो नागरिकतासंगै आपराधिक कार्यका सलग्न रहेको आरोपमा कपिलवस्तुमा २ जना पक्राउ परेका छन । मायादेवी १ का दुर्गेशकुमार सोनार तथा कपिलवस्तु मायादेवी ७ का निरजकुमार मिश्रलाई प्रहरीले पक्राउ गरी अनुसंधान प्रकृया अघि बढाइएको हो । मिश्रा २०८१ पुस ३ गते हुन्डी सम्बन्धी कारोवारको आरोपमा पक्राउ परेका थिए । त्यही बेला १५ लाख ७० हजार नगद नेपाली नागरिकताको प्रमण पत्र, मतदाता प्रमाण पत्र र भारतीय आधार पत्र बरामद भएको थियो । त्यस हुन्डी सम्बन्धी मुद्दामा उनलाई अदालतले ६० हजार धरौटीमा छाडेको थियो । तर मिश्रा माथी दोहोरो परिचय पत्र लिएको आरोपमा मुद्दा चलाइएको थियो । मिटर ब्याजी समेत…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.