लुम्बिनी प्रदेश

कपिलवस्तुमा शाक्य पितृ स्मरण दिवस चैत्र १ गते मनाइने ।

कपिलवस्तुमा शाक्य पितृ स्मरण दिवस चैत्र १ गते मनाइने ।

फागुन ९ गते । कपिलवस्तुमा २५७०औं शाक्य पितृ स्मरण दिवस चैत्र १ गते मनाइने भएको छ । बिरुढकको आक्रमणबाट शाक्यहरूको सामूहिक बध भएको दिनको स्मरणमा उक्त दिवस मनाउन लागिएको हो । स्मरण दिवस बौद्धकालीन ऐतिहासिक स्थल सगरहवा (लम्बुसागर) मा आयोजना गरिने कार्यक्रम रहेको आयोजकले जनाएको छ । दिवसको तयारी तथा सञ्चालनबारे शुक्रबार कपिलवस्तु स्थित जगदीशपुर कलौनीमा बसेको बैठकले विभिन्न निर्णय गरेको दिवस व्यवस्थापन समितिका संयोजक ललित गुरुङले जानकारी दिनुभएको छ । उक्त अवसरमा शाक्य समुदायका पूर्वजप्रति श्रद्धाञ्जली अर्पण, धार्मिक अनुष्ठान तथा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरिने कार्यक्रम तय गरिएको समितिले जनाएको छ । संयोजक गुरुङका अनुसार, “शाक्य समुदायका पूर्वजहरूको बलिदान र…
Read More
नेपाली नक्कली नोटसहित ४ जना पक्राउ

नेपाली नक्कली नोटसहित ४ जना पक्राउ

कपिलवस्तु, फागुन ४ — कपिलवस्तु जिल्लाका विभिन्न स्थानमा नेपाली नक्कली नोटको कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र इलाका प्रहरी कार्यालय गोरुसिङ्गेबाट खटिएको प्रहरी टोलीले मिति २०८२ फागुन १ गते जिल्लाको साविक महुवा.वि.स. वडा नं. ८ हाल बुद्धभूमि नगरपालिका वडा नं. ६ कोहनाैलिया बस्ने वर्ष ५० का सुटटु यादवलाई नियन्त्रणमा लिई खानतलासी गर्दा निजको साथबाट नेपाली रुपैयाँ १,००० दरका ९९ थान विभिन्न स्थानमा काराेवार गरेकाे २ थान नोट समेत फेला पारी जम्मा १ लाख १ हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद गरिएको जिल्ला प्रहरी कायर्लय का सुचना अधिकारि प्रहरी नायव निरक्षक…
Read More
१३ वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

१३ वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

कपिलवस्तु – कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय तोकिएका फरार प्रतिवादीलाई प्रहरीले १३ वर्षपछि पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार मनउल्ला मुसलमानको जाहेरीले वादी नेपाल सरकार भएको कर्तव्य ज्यान मुद्दामा संलग्न प्रतिवादी इरफान भन्ने क्यामुद्दिन मुसलमानलाई पक्राउ गरिएको हो। उनी साविक राजपुर गाविस–९, हाल बुद्धभूमि नगरपालिका–५, मोहम्मदनगर निवासी हुन्। कपिलवस्तु जिल्ला अदालतको मिति २०६९/१२/१६ गतेको फैसलाअनुसार उनलाई २० वर्ष (जन्मकैद) कैद सजाय तोकिएको थियो। फैसला पश्चात् फरार रहेका उनलाई विशेष सूचना तथा निरन्तर खोजतलासको क्रममा प्रहरीले पक्राउ गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यलय र पकडी इलाका प्रहरी कार्यलय फैसला कार्यान्वयन टोलीले २०८२/११/०५ गते मायादेवी गाउँपालिका–१, बरसैंया क्षेत्रमा लुकीछिपी बसिरहेको…
Read More
कपिलवस्तुका विभिन्न स्थानमा शंकास्पद विस्फोटक पदार्थ राख्ने व्यक्ति पक्राउ

कपिलवस्तुका विभिन्न स्थानमा शंकास्पद विस्फोटक पदार्थ राख्ने व्यक्ति पक्राउ

कपिलवस्तु, माघ ५ गते । कपिलवस्तु जिल्लाका विभिन्न सार्वजनिक स्थानमा विस्फोटक पदार्थ राखिएको भन्ने सूचनापछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय, तौलिहवाका अनुसार बिहीबार बिहान बुद्घभूमि नगरपालिका–२ गोरुसिङ्गे जंगलस्थित पूर्व–पश्चिम राजमार्ग सडक खण्ड, महाराजगञ्ज नगरपालिका–२ बाणगगा नदीको बरगदी पुल नजिक तथा शिवराज नगरपालिका–१ पूर्व–पश्चिम राजमार्गस्थित शिवपुर रेन्ज पोस्ट नजिक बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको थियो।विशेष सूचनाका आधारमा सार्वजनिक रूपमा प्रयोग हुने सडक, बाटो, पुल तथा सर्वसाधारण आवतजावत गर्ने स्थानमा विस्फोटक पदार्थ ओसारपसार वा राख्ने कार्यमा संलग्न रहेको आशंकामा बाणगंगा नगरपालिका–२ का ५८ वर्षीय शोभे थारुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनी नेपाल कम्युनिष्ट पार्टी (बहुमत) निकट…
Read More
कांग्रेस उम्मेदवार अतहर कमालकी छोरी आरजु कमालले लेखिन भावुव स्टाटस‘ अस्पतालको ओछ्यानदेखि चुनावी अभियानसम्म – मेरो बुबा, मेरो नायक। ’

कांग्रेस उम्मेदवार अतहर कमालकी छोरी आरजु कमालले लेखिन भावुव स्टाटस‘ अस्पतालको ओछ्यानदेखि चुनावी अभियानसम्म – मेरो बुबा, मेरो नायक। ’

कपिलवस्तुको क्षेत्र नम्बर १ का कांग्रेसका उम्मेदवार अतहर कमालकी छोरी आरजु कमालले आफनो फेस बुव बालमा आफनो बुवा अतहर कमाल बारे भावुक स्टाटस लेखेकी छिन । अग्रेजीमा पोस्ट गरिएको स्टाटसमा उनले आफनो बुवालाई ‘ अस्पतालको ओछ्यानदेखि चुनावी अभियानसम्म – मेरो बुबा, मेरो नायक’ भन्दै लेखेकी छिन । उनले लेखेको नेपाली अनुबाद यस्तो छ ।मलाई अझै पनि सम्झना छ, आईसीयू बाहिर सास रोक्दै, “कृपया, उसलाई बाँच्न देऊ।“ एक वर्ष पछि, ऊ जीवित मात्र छैन – उसले आफ्नो वरपरका सबैलाई प्रेरणा दिइरहेको छ। आज, ऊ ठूलो कुराको लागि लडिरहेको छः नेतृत्व र परिवर्तन।मृत्युलाई पराजित गर्ने मानिस चुनौतीहरूसँग डराउँदैन। शक्ति । साहस ।…
Read More
जिल्ला स्तरीय दोस्रो ‘मिस्टर कपिलवस्तु–२०८२’ शारीरिक सुगठन प्रतियोगिता हुने

जिल्ला स्तरीय दोस्रो ‘मिस्टर कपिलवस्तु–२०८२’ शारीरिक सुगठन प्रतियोगिता हुने

कपिलवस्तु । कपिलवस्तुमा जिल्ला स्तरीय दोस्रो ‘मिस्टर कपिलवस्तु–२०८२’ शारीरिक सुगठन प्रतियोगिता आयोजना हुने भएको छ। शारीरिक सुगठन तथा फिटनेस सामाजिक संस्थाको आज बसेको बैठकले प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष कृष्ण थापाले जानकारी दिए। उनका अनुसार प्रतियोगिता आगामी चैत २७ र २८ गते सञ्चालन हुनेछ। प्रतियोगितामा ६० केजी, ६५ केजी, ७० केजी र ७० केजीभन्दा माथि गरी चार तौल समूहमा प्रतिस्पर्धा गराइनेछ। संस्थाका कोषाध्यक्ष शैलेन्द्र श्रीमालका अनुसार प्रत्येक तौल समूहमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। साथै सबै समूहका प्रथम विजेतामध्ये उत्कृष्ट घोषित हुने खेलाडीलाई ‘मिस्टर कपिलवस्तु’…
Read More
कपिलवस्तुको दुई भन्सारबाट ६ महिनामा सवा ३ अर्ब बढी राजस्व

कपिलवस्तुको दुई भन्सारबाट ६ महिनामा सवा ३ अर्ब बढी राजस्व

कपिलवस्तु ११ माघकपिलवस्तुको कृष्णनगर भन्सारमा चालु आर्थिक बर्ष २०७८२÷८३ को ६ महिनामा २ अर्ब ५१ करोड लाख ५९ लाख ५८ हजार राजस्व संकलन भएको छ । कृष्णनगर देश कै प्रमुख १० भन्सार नामामा पर्ने गर्छ । चालु आर्थिक बर्षको साउन देखि पुस मसान्त सम्म सो राजस्व संकलन भएको हो । ६ महिनाको लक्ष्यको ८६ दशमलव १८ प्रतिशत राजस्व असुली भएको भन्सारका प्रबक्ता मंकेश कुमार कर्णले बताए । भन्सारलाई ६ महिनाकोलागि २ अर्व ९१ करोड ९६ लाख ३१ हजार लक्ष्य तोकिएको थियो । बार्षिक लक्ष्यको भने ४२ दशमलव ८८ प्रशित मात्र असुली भएको छ । भन्सारलाई ५ अर्व ८६ करोड ४८…
Read More
सगरमाथा महिला विकास बचत तथा ऋण सहकारी संस्थाको २८ औ साधारण सभा

सगरमाथा महिला विकास बचत तथा ऋण सहकारी संस्थाको २८ औ साधारण सभा

कपिलवस्तु सगरमाथा महिला विकास बचत तथा ऋण सहकारी संस्थाको २८ औ साधारण सभा तौलिहवामा संपनन भएको छ । सभाको कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष प्रकाश गैरेले उदघाटन गर्दे महिलाहरु कै अगुवाइएमा रहेको यो सहकारी नमुना बनेको बताए । उनले कपिलवस्तु नगरपालिका क्षेत्र भित्र रहेको महिलाहरुलाई एकीकृत गरी उदाहराणीय काम गरेको बताए । सो अवसरमा कपिलवस्तु नगरपालिकाका सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठले महिलाहरुकै अगुवाईमा रहको यो सहकारी नगरपालिका कै नमुना सहकारी रहेको बताए । देशभर सहकारीका अनेकौ अनियमितताको घटना बाहिर आए पनि यो संस्थाप्रति सबैको बिश्वास कायम रहेको बताए । बचत संकलन र ऋण प्रवाह गरी बिपन्न महिलाको आयआर्जनमा…
Read More
कपिलवस्तुमा प्रधानमन्त्री कप क्रिटेट प्रतियोगीताको छनौट सुरु, मेयर पौडेलले ब्याटिङ गरेर खेलको शुभारम्भ

कपिलवस्तुमा प्रधानमन्त्री कप क्रिटेट प्रतियोगीताको छनौट सुरु, मेयर पौडेलले ब्याटिङ गरेर खेलको शुभारम्भ

कपिलवस्तुमा प्रधानमन्त्री कप क्रिटेट प्रतियोगीताको छनौट कार्य सुरु भएको छ । तौलिहवा स्थित बुद्धपद उमाबिको खेल मैदानमा मेयर सुदीप पौडेलले ब्याटिङ र क्रिकेट संघका जिल्ला अध्यक्ष प्रकाश गैरेले बलिङ गरी छनौटको शुभारम्भ गरिएको हो । जिल्ला क्रिकेट संघको आयोजनामा भएको छनौट समारोहमा मेयर पौडेलले अहिले नेपालमा त्रिकेटको क्रेज बढेको बताए । उनले कपिलवस्तुबाट बिश्व कप क्रिकेट खेल्नकालागि प्रतियोगीतामा जिल्लाबाट समेत खेलाडी छनौट भएको गौरवको कुरा भएको बताए । उनले क्रिकेटबाट अहिले राम्रो खेलडीले सजिलै आफनो केरियर बनाउन सक्ने बताए । उनले क्रिकेटलाई तिनै तहका सरकारले लगानी बढाउनु पर्ने बताए । सो अवसरमा संघका जिल्ला अध्यक्ष गैरेले छनौटकालागि ६० बढी खेलाडीले…
Read More
जीर्ण बिजगौरी– बुढ्ढी सडकमा पक्की सडर्माण सुरुक निसडक निर्माणकालागि साढे १९ करोड बजेट

जीर्ण बिजगौरी– बुढ्ढी सडकमा पक्की सडर्माण सुरुक निसडक निर्माणकालागि साढे १९ करोड बजेट

जीर्ण बनेको कपिलवस्तुको बुद्धभुमी नगरपालिको बिजगौरी– बुढ्ढी सडक अन्र्गत बिजगौरी देखि सडक निर्माण सुरु भएको छ । तौलिहवा देखि बिजगारी हुदै बुढ्ढी सम्मको सडक जीण बनेको अवस्थामा सोही सडकको बिजगारी देखि उत्तर १४ सय मिटर सडक निर्माण १० दिन देखि थालिएको छ । पहिलो चरण अन्र्गत सडक डिभिजन कपिलवस्तुको २ करोड २४ लाखमा अक्सफाल्ट प्रबिधि अनुसार सडकले निर्माण सुरु भएको हो । ईन्द्रेणी गंगा जेभीले आगामी असार भित्र सकाउने गरी कामको सुरुवात गरिएको निर्माण कम्पनीका सदस्य थानेश्वर घिमिरेले बताए । अहिले सो खण्डमा सब बेसको काम लगभग सकिएको छ । सब बेस पछि बेस र त्यस पछि अक्सफाल्ट प्रबिधिले सडक…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.