लुम्बिनी प्रदेश

कपिलवस्तुको शिवराज नगरपालिकाको १८ औँ हिउँदे नगरसभा सम्पन्न

कपिलवस्तुको शिवराज नगरपालिकाको १८ औँ हिउँदे नगरसभा सम्पन्न

कपिलवस्तुको शिवराज नगरपालिकाको १८ औँ हिउँदे नगरसभा आइतबार सम्पन्न भएको छ। नगरसभाले विभिन्न विधेयक संशोधन प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरेको छ। हिउँदे नगरसभाले शिवराज नगरपालिकाको आर्थिक ऐन, २०८२ लाई संशोधन गर्न बनेको विधेयक २०८२ सर्वसम्मत रूपमा पारित गरेको छ। यस्तै, शिवराज नगरपालिकाको विनियोजन ऐन, २०८२ लाई संशोधन गर्न बनेको विधेयक २०८२ तथा शिवराज नगरपालिकाको व्यवसाय सञ्चालन ऐन, २०८२ लाई संशोधन गर्न बनेको विधेयक २०८२ पनि पारित गरिएको नगरपालिकाले जनाएको छ। नगरसभामा आर्थिक विधेयक र विनियोजन विधेयक नगर उपप्रमुख शिवकुमारी थारुले प्रस्तुत गरेकी थिइन् भने विभिन्न ऐनहरू विधेयक समितिका संयोजक मेहताव आलम खानले प्रस्तुत गरेका थिए। नगरसभालाई सम्बोधन गर्दै नगर प्रमुख…
Read More
कपिलवस्तुमा समाजवादी विद्यार्थी युनियनको तदर्थ समिति गठन

कपिलवस्तुमा समाजवादी विद्यार्थी युनियनको तदर्थ समिति गठन

जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी विद्यार्थी युनियन कपिलवस्तुले तदर्थ समिति गठन गरेको छ। मारुफ खानको संयोजकत्वमा गठन गरिएको समितिको सहसंयोजकमा बाविता मौर्यालाई चयन गरिएको छ । समिति गठनसम्बन्धी जानकारी दिँदै जसपा नेपाल कपिलवस्तुका जिल्ला सचिव शिवलाल यादवले ११ सदस्यीय तदर्थ समिति गठन गरिएको जानकारी गराए । उनले नवगठित समितिले विद्यार्थीको हक, अधिकार र शैक्षिक मुद्दामा सशक्त रूपमा आवाज उठाउने विश्वास व्यक्त गरे । कार्यक्रममा समाजवादी विद्यार्थी युनियनका केन्द्रीय अध्यक्ष मनिष यादवले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि विद्यार्थी संगठनको भूमिका अझ प्रभावकारी हुनुपर्ने बताए । उनले भने, “विद्यार्थीको हक र अधिकारका लागि समाजवादी विद्यार्थी युनियन सधैं अग्रपंक्तिमा रहँदै आएको…
Read More
क्रिप्टो कारोवारी २ जना भारतीय नागरीक प्रकाउ

क्रिप्टो कारोवारी २ जना भारतीय नागरीक प्रकाउ

कपिलवस्तु मा दुइ जना क्रिप्टो कारोवारी भारतीय नागरीक प्रकाउ परेका छन । कृष्णनगर नगरपालिका वडा नं २ बसपार्क स्थितमा रहेको हम्बल होटलमा दुई जना भारतिय नागरिकहरुले ऋचथउतयअगचचभलअथ सम्बन्धी कारोबार गरिरहेको छन् भन्ने विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय कृष्णनगर कपिलवस्तुबाट खटिएको प्रहरी निरीक्षक ईश्वर लौडारी समेतको प्रहरी टोलीले खान तलासि गर्दा उनीहरु प्रकाउ परेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरिक्षक रिपेन्द कुमार सिंहले जानकारी दिएका छन । प्रकाउ पर्नेमा भारत महाराष्ट्र मुम्बई मलाड ईष्ट कुलार भिलेज पिपरी पाडाचौल बस्ने बर्ष अन्दाजी २१ को सहिल सुनिल सिंह र भारत उत्तर पर्देश लखनउ मणीगाँउ बस्ने बर्ष अन्दाजी बर्ष २४ को उज्वल सिंहको…
Read More
२०२५ पहिलो ‘परि–हिमालय क्षेत्रीय चलचित्र (इमेजिङ) भ्रमण प्रदर्शनी’: चलचित्रलाई माध्यम बनाएर क्षेत्रीय सृजनात्मक पारिस्थितिकीलाई सक्रिय बनाउँदै

२०२५ पहिलो ‘परि–हिमालय क्षेत्रीय चलचित्र (इमेजिङ) भ्रमण प्रदर्शनी’: चलचित्रलाई माध्यम बनाएर क्षेत्रीय सृजनात्मक पारिस्थितिकीलाई सक्रिय बनाउँदै

२०२५ पहिलो ‘परि–हिमालय क्षेत्रीय चलचित्र (इमेजिङ) भ्रमण प्रदर्शनी’: चलचित्रलाई माध्यम बनाएर क्षेत्रीय सृजनात्मक पारिस्थिति लाई सक्रिय बनाउँदै २०२५ डिसेम्बर २१ मा, २०२५ पहिलो परि–हिमालय क्षेत्रीय चलचित्र (इमेजिङ) भ्रमण प्रदर्शनी ले नेपालस्थित लुम्बिनी बौद्ध विश्वविद्यालय मा आफ्नो समापन गर्‍यो। आठ दिनसम्म चलेको यो सांस्कृतिक आदान–प्रदान कार्यक्रमले चिनियाँ एनिमेसन चलचित्रलाई सेतु बनाएर नेपालका तीन विश्वविद्यालयहरूमा सभ्यताबीचको पारस्परिक समझदारीको पुल निर्माण गर्‍यो। लुम्बिनी बौद्ध विश्वविद्यालयको कार्यक्रमले यस भ्रमण प्रदर्शनीलाई न्यानो र गहिरो अर्थपूर्ण अन्त्य प्रदान गर्‍यो। कार्यक्रमको सुरुआत नै तारामय रह्यो। त्रिभुवन विश्वविद्यालय मा सम्पन्न उद्घाटन समारोहमा नेपाली चलचित्र क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू सहभागी भए। प्रसिद्ध कलाकारहरू प्रदीप खड्का, कविता नेपाली, प्रदीप शाही, बुद्धि…
Read More
सुन चाँदीका गरगहना सफा गर्ने बहानामा ठगी गर्ने मानिस पक्राउ

सुन चाँदीका गरगहना सफा गर्ने बहानामा ठगी गर्ने मानिस पक्राउ

कपिलवस्तु ५ पुष,कृष्णनगरमा सुन चाँदीका गरगहना सफा गर्ने बहानामा ठगी गर्ने मानिस पक्राउ परेका छन । कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं २ कृष्णनगर मा सुन,चाँदी तथा पित्तलका गरगहनाहरु सफा गर्ने टल्काउने भनि स्थानिय मानिसहरुलाई झुकयाएर सुन,चाँदी,पित्तल ठगी गर्ने उद्देश्यले कृष्णनगर बजारमा सुन तथा चाँदीका गरगहनाहरु सफा गर्दै गरेको अवस्थामा प्रकाउ परेको जिल्ला प्रहरी कार्यलयका कपिलवस्तुका प्रहरी नायव उपरिक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिएका छन । प्रकाउ पर्नेमा भारत देश बिहार प्रदेश बेगुसराय जिल्ला बखडी पोष्ट खगडिया ग्राम बेला बस्ने वर्ष २० को सनी सोनी रहेको पक्राउ गरी कपिलवस्तु जिल्ला अदालतबाट दिन पाँच को म्याद थप भई थप अनुसन्धान भईरहेको व्यहोरा…
Read More
दाहोरो नागरिकताको आरोपमा २ जना पक्राउ

दाहोरो नागरिकताको आरोपमा २ जना पक्राउ

कपिलवस्तु पुस ४ दाहोरो नागरिकतासंगै आपराधिक कार्यका सलग्न रहेको आरोपमा कपिलवस्तुमा २ जना पक्राउ परेका छन । मायादेवी १ का दुर्गेशकुमार सोनार तथा कपिलवस्तु मायादेवी ७ का निरजकुमार मिश्रलाई प्रहरीले पक्राउ गरी अनुसंधान प्रकृया अघि बढाइएको हो । मिश्रा २०८१ पुस ३ गते हुन्डी सम्बन्धी कारोवारको आरोपमा पक्राउ परेका थिए । त्यही बेला १५ लाख ७० हजार नगद नेपाली नागरिकताको प्रमण पत्र, मतदाता प्रमाण पत्र र भारतीय आधार पत्र बरामद भएको थियो । त्यस हुन्डी सम्बन्धी मुद्दामा उनलाई अदालतले ६० हजार धरौटीमा छाडेको थियो । तर मिश्रा माथी दोहोरो परिचय पत्र लिएको आरोपमा मुद्दा चलाइएको थियो । मिटर ब्याजी समेत…
Read More
६ बुदे माग गर्दै जनता समाजबादी पार्टी नेपालको बिरोध प्रर्दश र धर्ना

६ बुदे माग गर्दै जनता समाजबादी पार्टी नेपालको बिरोध प्रर्दश र धर्ना

कपिलवस्तु २१ मंसिरजनता समाजवादी पार्टी नेपाल कपिलवस्तुले बिभिन्न ६ बुदे माग राख्दै तौलिहवा स्थित प्रशासन कार्यालय अघि बिरोध प्रर्दशन सहीत धर्ना दिएको छ । दिउसो साढे १२ देखि साढे १ बजे सम्म बिरोध प्रर्दशन र धर्नाकोक्रममा नाराबाजी समेत गरेका थिए । निर्वाचन क्षेत्र पुनर्संरचना, पूर्ण समानुपातिक निर्वाचन, जेन्जीले उठाएका जायज मागको सम्बोधन, आन्दोनमा गठीत छानबिन समितिको प्रतिबेदन सार्बजनिक कृषकहरुलाई सहुलियत दरमा ऋिण, मलखाद र बीउको ब्यवस्था र प्रत्यक्ष निर्बाचित कार्यकारी राष्ट्रपतिको ब्यवस्थाको माग राख्दै उनीहरु आन्दोलित भएका हुन । कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य तथा कपिलवस्तु नगरपालिकाका मेयर सुुदीप पौडेल, जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादव लगायतको सहभागीता रहेको थियो ।
Read More
कपिलवस्तुकी प्रहरी हवल्दार खत्री बनिन नेपाल कै दोश्रो ३० हजार नगद पुरस्कार

कपिलवस्तुकी प्रहरी हवल्दार खत्री बनिन नेपाल कै दोश्रो ३० हजार नगद पुरस्कार

जिल्ला प्रहरी कार्याल कपिलवस्तुमा कार्यरत प्रहरी हल्वदार शान्ता खत्री नेपालभरमा उत्कष्ठ कार्य गर्दै द्धितीय भएकी छिन । देशभरीका महिला बालबालिका तथा ज्ेष्ठ नागरिक सेवा केन्द्रहरुमा कार्यरत कर्मचारी मध्ये खत्री द्धितीय भएकी हुन । लैगिंक हिंसा बिरुद्धको १६ दिने अभियानकोक्रममा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले खत्रीलाई प्रशंसा पत्र सहीत नगद ३० हजारले सम्मानित गरेका हुन । बिभागीय नीति निर्देशन आदेशको परिधि भित्र रही सेवा केन्द्रहरुको जिम्मेवारीलाई ब्यवसायिकरुपमा संपदन गरी लैगिक हिंसा न्युनीकरण र लैंिगक उत्तरदायी प्रहरी सेवा प्रवाहमा भुमिका खेलको भन्दै खत्रीलाई पुरस्कृत गरिएको हो । रुपन्देहीको छपिया घर भएकी खत्रीले नेपाल कै दोश्रो भएकोमा आफुलाई निर्कै खुशी लागेको भन्दै आफुले…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.