क्रिप्टो कारोवारी २ जना भारतीय नागरीक प्रकाउ

क्रिप्टो कारोवारी २ जना भारतीय नागरीक प्रकाउ

कपिलवस्तु मा दुइ जना क्रिप्टो कारोवारी भारतीय नागरीक प्रकाउ परेका छन । कृष्णनगर नगरपालिका वडा नं २ बसपार्क स्थितमा रहेको हम्बल होटलमा दुई जना भारतिय नागरिकहरुले ऋचथउतयअगचचभलअथ सम्बन्धी कारोबार गरिरहेको छन् भन्ने विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय कृष्णनगर कपिलवस्तुबाट खटिएको प्रहरी निरीक्षक ईश्वर लौडारी समेतको प्रहरी टोलीले खान तलासि गर्दा उनीहरु प्रकाउ परेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरिक्षक रिपेन्द कुमार सिंहले जानकारी दिएका छन । प्रकाउ पर्नेमा भारत महाराष्ट्र मुम्बई मलाड ईष्ट कुलार भिलेज पिपरी पाडाचौल बस्ने बर्ष अन्दाजी २१ को सहिल सुनिल सिंह र भारत उत्तर पर्देश लखनउ मणीगाँउ बस्ने बर्ष अन्दाजी बर्ष २४ को उज्वल सिंहको साथबाट अभौतिक मुद्रा सम्बन्धि कसुरमा प्रमाण लागने सबुदरप्रमाण सहित बिभिन्न कम्पनीको मोबाईल थान ४ समेत फेला पारी उक्त मोबाईलहरु बरामद गरी दुई जना भारतीय नागरीकहरुलाई रित पुर्वक पक्राउ गरी जिल्ला अदालतबाट ५ दिन को म्याद थप भई थप अनुसन्धान भईरहेको सिंहले जानकारी दिएका छन ।

By Khabarwarpar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.