Khabarwarpar

68 Posts
क्रिप्टो कारोवारी २ जना भारतीय नागरीक प्रकाउ

क्रिप्टो कारोवारी २ जना भारतीय नागरीक प्रकाउ

कपिलवस्तु मा दुइ जना क्रिप्टो कारोवारी भारतीय नागरीक प्रकाउ परेका छन । कृष्णनगर नगरपालिका वडा नं २ बसपार्क स्थितमा रहेको हम्बल होटलमा दुई जना भारतिय नागरिकहरुले ऋचथउतयअगचचभलअथ सम्बन्धी कारोबार गरिरहेको छन् भन्ने विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय कृष्णनगर कपिलवस्तुबाट खटिएको प्रहरी निरीक्षक ईश्वर लौडारी समेतको प्रहरी टोलीले खान तलासि गर्दा उनीहरु प्रकाउ परेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरिक्षक रिपेन्द कुमार सिंहले जानकारी दिएका छन । प्रकाउ पर्नेमा भारत महाराष्ट्र मुम्बई मलाड ईष्ट कुलार भिलेज पिपरी पाडाचौल बस्ने बर्ष अन्दाजी २१ को सहिल सुनिल सिंह र भारत उत्तर पर्देश लखनउ मणीगाँउ बस्ने बर्ष अन्दाजी बर्ष २४ को उज्वल सिंहको…
Read More
पारिवारिक अशान्तिका कारण बिरक्तिएका बिष्णु बने प्रभु बाबासन्तघाटमा कुटी बनाएर कारोना काटेश्वर बावा निर्माणको तयारी

पारिवारिक अशान्तिका कारण बिरक्तिएका बिष्णु बने प्रभु बाबासन्तघाटमा कुटी बनाएर कारोना काटेश्वर बावा निर्माणको तयारी

कपिलवस्तुपारिवारिक अशान्ति कारण बिरक्तिएका कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नम्बर ८ सोनबर्षाका ५० बर्षिय बिष्णु कुर्मी बाणगंगा नगरपालिकाको सन्तघाटमा सानो कुटी बनाएर एक बर्ष देखि त्यही एक्लै बस्दै आएका छन । लामो सयम मिस्त्री र घर बनाउने कामको ठकेदार समेत रहेका बिष्णु बाणगंगा नदीको किनारमा रहेको सन्तघाटमा कुटीमा एक्लै बस्दै आएका हुन । घाटमा सानो कुटी बनाएर बसेका उनले शिवलिङ स्थापना गरी शिवको आराधना र पु्जाआजा गर्दै आएका छन । अहिले त्यस आसपासका गाउलेहरुले उनलाई प्रभु बाबाका नामले पुकार्छन । पेशाले घर बनाउने कुशल मिस्त्री र ठकेदार समेत रहका बिष्णको ३ छोराहरु श्रीमति समेत छन । तर श्रीमति र छोराहरु गलत…
Read More
परिवर्तनलाई आत्मसात गर्दै सबै मिलेर महराजगंजको बिकास गरौ – नगर प्रमुख कलाम

परिवर्तनलाई आत्मसात गर्दै सबै मिलेर महराजगंजको बिकास गरौ – नगर प्रमुख कलाम

कपिलवस्तु ८ पुसकपिलवस्तु नगरपालिकाका नगर प्रमुख अब्दुल कलामले परिवर्तनलाई आत्मसात गर्दै सबै मिलेर नगरपालिकाको विकास गर्नु पर्ने बताएका छन । १८ औ नगर सभामा सम्बोधन गर्दै उनले भ्रष्ट्राचार र सुशासन कायम गर्न गरिएको जेन्जीको आन्दोलनले दुई दिन मै सत्तापलट भएकोले समयको माग अनुसार सबै मिलेर महाराजगंज नगरपालिकालाई राम्रो नगरपालिका बनाउनु पर्ने बताए । उनले आफनो कार्यकालमा दुई वटा मात्र नगर सभा गर्न बाकी रहेकोले सबैले अब बिकासमा ध्यान दिनु पर्ने बताए । सो अवसरमा नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत दिपेन्द रेग्मीले नगरपालिकाले पहिलो पटक ३ स्थानमा घुम्ती शिबिर संपन्न गरी १ हजार १५६ जना नगरबासीलाई सेबा प्रदान गरिएको बताए । सोही…
Read More
२०२५ पहिलो ‘परि–हिमालय क्षेत्रीय चलचित्र (इमेजिङ) भ्रमण प्रदर्शनी’: चलचित्रलाई माध्यम बनाएर क्षेत्रीय सृजनात्मक पारिस्थितिकीलाई सक्रिय बनाउँदै

२०२५ पहिलो ‘परि–हिमालय क्षेत्रीय चलचित्र (इमेजिङ) भ्रमण प्रदर्शनी’: चलचित्रलाई माध्यम बनाएर क्षेत्रीय सृजनात्मक पारिस्थितिकीलाई सक्रिय बनाउँदै

२०२५ पहिलो ‘परि–हिमालय क्षेत्रीय चलचित्र (इमेजिङ) भ्रमण प्रदर्शनी’: चलचित्रलाई माध्यम बनाएर क्षेत्रीय सृजनात्मक पारिस्थिति लाई सक्रिय बनाउँदै २०२५ डिसेम्बर २१ मा, २०२५ पहिलो परि–हिमालय क्षेत्रीय चलचित्र (इमेजिङ) भ्रमण प्रदर्शनी ले नेपालस्थित लुम्बिनी बौद्ध विश्वविद्यालय मा आफ्नो समापन गर्‍यो। आठ दिनसम्म चलेको यो सांस्कृतिक आदान–प्रदान कार्यक्रमले चिनियाँ एनिमेसन चलचित्रलाई सेतु बनाएर नेपालका तीन विश्वविद्यालयहरूमा सभ्यताबीचको पारस्परिक समझदारीको पुल निर्माण गर्‍यो। लुम्बिनी बौद्ध विश्वविद्यालयको कार्यक्रमले यस भ्रमण प्रदर्शनीलाई न्यानो र गहिरो अर्थपूर्ण अन्त्य प्रदान गर्‍यो। कार्यक्रमको सुरुआत नै तारामय रह्यो। त्रिभुवन विश्वविद्यालय मा सम्पन्न उद्घाटन समारोहमा नेपाली चलचित्र क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू सहभागी भए। प्रसिद्ध कलाकारहरू प्रदीप खड्का, कविता नेपाली, प्रदीप शाही, बुद्धि…
Read More
सुन चाँदीका गरगहना सफा गर्ने बहानामा ठगी गर्ने मानिस पक्राउ

सुन चाँदीका गरगहना सफा गर्ने बहानामा ठगी गर्ने मानिस पक्राउ

कपिलवस्तु ५ पुष,कृष्णनगरमा सुन चाँदीका गरगहना सफा गर्ने बहानामा ठगी गर्ने मानिस पक्राउ परेका छन । कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं २ कृष्णनगर मा सुन,चाँदी तथा पित्तलका गरगहनाहरु सफा गर्ने टल्काउने भनि स्थानिय मानिसहरुलाई झुकयाएर सुन,चाँदी,पित्तल ठगी गर्ने उद्देश्यले कृष्णनगर बजारमा सुन तथा चाँदीका गरगहनाहरु सफा गर्दै गरेको अवस्थामा प्रकाउ परेको जिल्ला प्रहरी कार्यलयका कपिलवस्तुका प्रहरी नायव उपरिक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिएका छन । प्रकाउ पर्नेमा भारत देश बिहार प्रदेश बेगुसराय जिल्ला बखडी पोष्ट खगडिया ग्राम बेला बस्ने वर्ष २० को सनी सोनी रहेको पक्राउ गरी कपिलवस्तु जिल्ला अदालतबाट दिन पाँच को म्याद थप भई थप अनुसन्धान भईरहेको व्यहोरा…
Read More
कपिलवस्तु नगरपालिकाका ६ बर्मेलीमा ३० करोड बढीको द ग्रेट लव भिलेज निर्माण सुरु

कपिलवस्तु नगरपालिकाका ६ बर्मेलीमा ३० करोड बढीको द ग्रेट लव भिलेज निर्माण सुरु

कपिलवस्तु ४ पुसकपिलवस्तु नगरपालिका वडा नम्बर ६ बर्मेलीमा भुमीपुजन गरी द ग्रेट लव भिलेज निर्माण हुनृ भएको छ । चुजी चेरेटी फाउन्डेशनले ३० करोड बढी लागतमा सो भिलेज निर्माण सुरु गरेको हो । चुजी गुठी ट्रस्ट मार्फत बमैलीमा ५५ कठुठा जग्गामा सो निर्माण सुरु भएको सस्थाका स्वयमसेवक तथा मध्यस्तकर्ता राकेश त्रिपाठीले बताए । बुद्ध परंपरा अनुसार बिशेष पुजापाठ गरी भुमी पुजन गरिएको थियो । संस्थाकी उपाध्यक्ष तथा कपिलवस्तु नगरपालिकाका मेयर सु्दीप पौडेलले संयुक्तमा भुमीपुजन गरेका थिए । सो अवसरमा भिजेल निर्माणले नगर भित्रका बिपन्न र सुकुम्बासीहरु लावांबित हुने बताए । बुद्धको क्रिडास्थलका नजिकै भिजेल निर्माण हुनु धेरै राम्रो कुरा भएको…
Read More
दाहोरो नागरिकताको आरोपमा २ जना पक्राउ

दाहोरो नागरिकताको आरोपमा २ जना पक्राउ

कपिलवस्तु पुस ४ दाहोरो नागरिकतासंगै आपराधिक कार्यका सलग्न रहेको आरोपमा कपिलवस्तुमा २ जना पक्राउ परेका छन । मायादेवी १ का दुर्गेशकुमार सोनार तथा कपिलवस्तु मायादेवी ७ का निरजकुमार मिश्रलाई प्रहरीले पक्राउ गरी अनुसंधान प्रकृया अघि बढाइएको हो । मिश्रा २०८१ पुस ३ गते हुन्डी सम्बन्धी कारोवारको आरोपमा पक्राउ परेका थिए । त्यही बेला १५ लाख ७० हजार नगद नेपाली नागरिकताको प्रमण पत्र, मतदाता प्रमाण पत्र र भारतीय आधार पत्र बरामद भएको थियो । त्यस हुन्डी सम्बन्धी मुद्दामा उनलाई अदालतले ६० हजार धरौटीमा छाडेको थियो । तर मिश्रा माथी दोहोरो परिचय पत्र लिएको आरोपमा मुद्दा चलाइएको थियो । मिटर ब्याजी समेत…
Read More
प्रत्यक्ष तर्फ ३ जनाको नाम सिफारिस, कांग्रेस नेता कमालको नाम समाबेश नभए पछि पाटी भित्र हलचल

प्रत्यक्ष तर्फ ३ जनाको नाम सिफारिस, कांग्रेस नेता कमालको नाम समाबेश नभए पछि पाटी भित्र हलचल

नेपाली कांग्रेस क्षेत्र नम्बर १ कपिलपवस्तु ले प्रतिनिधि सभा निर्बाचन प्रत्यक्षतर्फ ३ जनाको नाम सिफारिस गरेको छ । प्रत्यक्षमा आशिष शर्मा, खोम बहादुर ठकुरी (शक्ति सिंह ठकुरी) र धुर्व नेपालको नाम जिल्ला कार्य समितिमा सिफारिस पठाइएको क्षेत्रीय सचिव विजय खनालले बताए । मंसिर २३ गते भित्र क्षेत्रीय समितिलाई नाम पठाउने समय सिमा तोकिए पनि मंसिर २४ गते समितिले उम्मेदवारको सिफारिस पठाएको हो । समानुपातिक मुस्लिम तर्फ वजी अर्सद र खस आर्य तर्फ कमलेश कुमार शर्मा होमलाल पौडेल, हरिराज घिमिरे लोकराज गिरी बिमला गैरे इन्द्रा भट्टराईको नाम सिफारिस गरिएको छ । यस्तै आदिवासी जनजातितर्फ ललित गुरुङ गोविन्दी थारु तथा मधेसी तर्फ…
Read More
सुनको मूल्य १ हजार घट्यो, चाँदी बढ्यो

सुनको मूल्य १ हजार घट्यो, चाँदी बढ्यो

२३ मंसिर, काठमाडौं । मंगलबार सुनको भाउ तोलामा १ हजार रुपैयाँ घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ५१ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लोृ दिन २ लाख ५२ हजार ९ सय रुपैयाँ थियो । सुनको भाउ सामान्य घटे पनि चाँदी बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १५ रुपैयाँ बढेको छ । यस दिनका लागि चाँदीको भाउ प्रतितोला ३ हजार ६ सय रुपैयाँ तोकिएको छ ।यसअघि गत बुधबार चाँदीको भाउले ३ हजार ६५५ रुपैयाँको अधिकतम रेकर्ड बनाएको छ ।
Read More
पुस ५ गते काठमाडौंमा नेकपाको एकता सन्देश सभा

पुस ५ गते काठमाडौंमा नेकपाको एकता सन्देश सभा

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी पुस ५ गते काठमाडौंको भृकुटीमण्डपमा ‘एकता सन्देश सभा’ गर्ने भएको छ ।नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल समेतका केन्द्रीय नेताहरूको उपस्थितिमा आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको प्रदेश कार्यालयको बैठकले ‘एकता सन्देश सभा’ गर्ने निर्णय गरेको हो । बागमती, सम्पर्क समन्वय र विशेष प्रदेशको आयोजनामा हुने उक्त कार्यक्रममा व्यापक जनसहभागिता गराउने निर्णय गरिएको सो नेकपाका नेता ताज मोहम्मद मियाँले जानकारी दिए ।पार्टी निकट जनवर्गीय सङ्गठनका समन्वयमा कार्यक्रम व्यवस्थापन तथा सभाको आवश्यक तयारी गरिने जनाइएको छ । देशभर एकताको सन्देश प्रवाह गर्न प्रदेशसभा तथा केही जिल्लामा एकता सन्देश सभा गरेको पार्टीले वाम ध्रुवीकरण…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.