खेलकुद

जिल्ला स्तरीय दोस्रो ‘मिस्टर कपिलवस्तु–२०८२’ शारीरिक सुगठन प्रतियोगिता हुने

जिल्ला स्तरीय दोस्रो ‘मिस्टर कपिलवस्तु–२०८२’ शारीरिक सुगठन प्रतियोगिता हुने

कपिलवस्तु । कपिलवस्तुमा जिल्ला स्तरीय दोस्रो ‘मिस्टर कपिलवस्तु–२०८२’ शारीरिक सुगठन प्रतियोगिता आयोजना हुने भएको छ। शारीरिक सुगठन तथा फिटनेस सामाजिक संस्थाको आज बसेको बैठकले प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष कृष्ण थापाले जानकारी दिए। उनका अनुसार प्रतियोगिता आगामी चैत २७ र २८ गते सञ्चालन हुनेछ। प्रतियोगितामा ६० केजी, ६५ केजी, ७० केजी र ७० केजीभन्दा माथि गरी चार तौल समूहमा प्रतिस्पर्धा गराइनेछ। संस्थाका कोषाध्यक्ष शैलेन्द्र श्रीमालका अनुसार प्रत्येक तौल समूहमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। साथै सबै समूहका प्रथम विजेतामध्ये उत्कृष्ट घोषित हुने खेलाडीलाई ‘मिस्टर कपिलवस्तु’…
Read More
कपिलवस्तुमा प्रधानमन्त्री कप क्रिटेट प्रतियोगीताको छनौट सुरु, मेयर पौडेलले ब्याटिङ गरेर खेलको शुभारम्भ

कपिलवस्तुमा प्रधानमन्त्री कप क्रिटेट प्रतियोगीताको छनौट सुरु, मेयर पौडेलले ब्याटिङ गरेर खेलको शुभारम्भ

कपिलवस्तुमा प्रधानमन्त्री कप क्रिटेट प्रतियोगीताको छनौट कार्य सुरु भएको छ । तौलिहवा स्थित बुद्धपद उमाबिको खेल मैदानमा मेयर सुदीप पौडेलले ब्याटिङ र क्रिकेट संघका जिल्ला अध्यक्ष प्रकाश गैरेले बलिङ गरी छनौटको शुभारम्भ गरिएको हो । जिल्ला क्रिकेट संघको आयोजनामा भएको छनौट समारोहमा मेयर पौडेलले अहिले नेपालमा त्रिकेटको क्रेज बढेको बताए । उनले कपिलवस्तुबाट बिश्व कप क्रिकेट खेल्नकालागि प्रतियोगीतामा जिल्लाबाट समेत खेलाडी छनौट भएको गौरवको कुरा भएको बताए । उनले क्रिकेटबाट अहिले राम्रो खेलडीले सजिलै आफनो केरियर बनाउन सक्ने बताए । उनले क्रिकेटलाई तिनै तहका सरकारले लगानी बढाउनु पर्ने बताए । सो अवसरमा संघका जिल्ला अध्यक्ष गैरेले छनौटकालागि ६० बढी खेलाडीले…
Read More
राष्ट्रपति रनिङ शील्ड नेपाल आर्दश माबिलाई

राष्ट्रपति रनिङ शील्ड नेपाल आर्दश माबिलाई

कपिलवस्तु २५ पुसशिवराज नगरपालिकामा संपन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि नेपाल आदर्श माध्यमिक विद्यालय, शिवपुरले जितको छ । नेपाल आदर्श मा.वि.ले २५ स्वर्ण, १७ रजत र ३ कास्य पदक सहित जम्मा ४५ पदक हात पार्दै प्रथम स्थान हासिल गरेको हो । यसैगरी राष्ट्रिय माध्यमिक विद्यालय, चन्द्रौटाले १३ स्वर्ण, ८ रजत र १० कास्य पदक सहित कुल ३१ पदक प्राप्त गर्दै दोस्रो स्थान हासिल गर्न सफल भएको छ । त्यस्तै प्रकाश माध्यमिक विद्यालय, सुन्दरीडाँडाले ५ स्वर्ण, ८ रजत र ६ कास्य सहित १९ पदक जित्दै तेस्रो स्थानमा चित्त बुझाएको छ । बिजेताहरुलाई लुम्बिनी प्रदेश सभा सदस्य तथा पुर्व मन्त्री अर्जुन कुमार…
Read More
प्रथम कपिलवस्तु तिलौराकोट मेन एण्ड वुमन राष्ट्रिय स्ट्रेन्थलिफ्टिङ उपाधी करण  र अमृता लाई

प्रथम कपिलवस्तु तिलौराकोट मेन एण्ड वुमन राष्ट्रिय स्ट्रेन्थलिफ्टिङ उपाधी करण र अमृता लाई

प्रथम कपिलवस्तु तिलौराकोट मेन एण्ड वुमन राष्ट्रिय स्ट्रेन्थलिफ्टिङ तथा इनक्लाइन बेन्च प्रेस प्रतियोगिता–२०८२ को प्रतियोगितामा प्रथम कपिलवस्तु तिलौराकोट मेन एण्ड वुमन राष्ट्रिय स्ट्रेन्थलिफ्टिङ पुरुष तर्फको खेलमा २८० के.जी उचालेर करण बदीयाले उपाधी जितेका छन भने महिला तर्फ अमृता खड्का शेरपा ले १८५ केजी उचालेर उपाधी जितेका छन । उनीहरु ले २०००० हजार नगद शिल्ड प्रमाण पत्र पाएका थिए यस्तै गरी इनक्लाइन बेन्च प्रेस प्रतियोगिता तर्फ पुरुषमा शुमेशकर प्रकाशले १३० केजी उचालेर उपाधी जितेका छन भने महिला तर्फ ७० केजी उठाएर अमृता खडका शेरपा ले उपाधी जितेका छन । उनीहरुले १५००० हजार नगद मेडल शिल्ड पाएका थिए । दुई दिनसम्म चलेको…
Read More
कपिलवस्तुमा राष्ट्रिय स्ट्रेन्थलिफ्टिङ र इनक्लाइन बेन्च प्रेस प्रतियोगिता सुरु

कपिलवस्तुमा राष्ट्रिय स्ट्रेन्थलिफ्टिङ र इनक्लाइन बेन्च प्रेस प्रतियोगिता सुरु

प्रथम कपिलवस्तु तिलौराकोट मेन एण्ड वुमन राष्ट्रिय स्ट्रेन्थलिफ्टिङ तथा इनक्लाइन बेन्च प्रेस प्रतियोगिता–२०८२ आजदेखि कपिलवस्तुमा सुरु भएको छ। दुई दिनसम्म चल्ने प्रतियोगिताको उद्घाटन विहान मार्चपास गर्दै औपचारिक रुपमा गरिएको थियो। उद्घाटन समारोहका प्रमुख अतिथी प्रदेश खेलकुद मन्त्री सन्तोष पाण्डेयले खेल क्षेत्रमा निरन्तरता, मेहनत र धैर्य आवश्यक हुने बताए। खेलकुदमा खेलमा प्रथम, द्वितीय, तृतीय र साना–ठूला विभिन्न पुरस्कार मिल्छन्, तर राजनीतिमा भने एक जना मात्रै विजेता हुन्छन्, बाँकी सबै उपविजेता,” मन्त्री पाण्डेयले भने। मन्त्री पाण्डेयले रिबन काटेर तथा इनक्लाइन बेन्च प्रेसमा ३० के।जी। तौल उचाली प्रतियोगिताको औपचारिक उद्घाटन गरेका थिए। उनले खेल क्षेत्रको विकासका लागि यसअघि नै १० लाख रुपैयाँ विनियोजन…
Read More
कपिलवस्तुमा पहिलो ‘आइरन म्यान–वुमन’ राष्ट्रिय स्ट्रेन्थलिफ्टिङ च्याम्पियनसिप हुँदै

कपिलवस्तुमा पहिलो ‘आइरन म्यान–वुमन’ राष्ट्रिय स्ट्रेन्थलिफ्टिङ च्याम्पियनसिप हुँदै

कपिलवस्तु । कपिलवस्तु जिल्लामा पहिलो पटक ‘टिलौराकोट आइरन म्यान एण्ड वुमन राष्ट्रिय स्ट्रेन्थलिफ्टिङ तथा I.B.P. च्याम्पियनसिप–२०८२’ आयोजना हुने भएको छ। स्ट्रेन्थलिफ्टिङ संघद्वारा आयोजित पत्रकार सम्मेलनमा मसिर १२ र १३ गते हुने प्रतियोगिताका लागि आवश्यक तयारी पूरा भएको आयोजकले जनाएको छ । २०७८ साल देखि येसै जिल्ला बाट शुरु भयेको यस खेल लाई प्रत्येक बर्ष निरन्तरता दिने संघ का केन्द्रिय महासचिव जीवन गिरिले बताएका छन । यसै गरि पुरुषतर्फ सब–जुनियर, जुनियर, सिनियर तथा मास्टर गरी विभिन्न उमेर र तौल समूह रहनेछन्। ५२ केजी, ६०, ६८, ७६, ८५ र ८५+ केजी वर्गमा प्रतिस्पर्धा हुनेछ। महिलातर्फ भने ५८ केजी, ६५ केजी, ६५+ केजी…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.