प्रथम कपिलवस्तु तिलौराकोट मेन एण्ड वुमन राष्ट्रिय स्ट्रेन्थलिफ्टिङ उपाधी करण र अमृता लाई

प्रथम कपिलवस्तु तिलौराकोट मेन एण्ड वुमन राष्ट्रिय स्ट्रेन्थलिफ्टिङ उपाधी करण  र अमृता लाई

प्रथम कपिलवस्तु तिलौराकोट मेन एण्ड वुमन राष्ट्रिय स्ट्रेन्थलिफ्टिङ तथा इनक्लाइन बेन्च प्रेस प्रतियोगिता–२०८२ को प्रतियोगितामा प्रथम कपिलवस्तु तिलौराकोट मेन एण्ड वुमन राष्ट्रिय स्ट्रेन्थलिफ्टिङ पुरुष तर्फको खेलमा २८० के.जी उचालेर करण बदीयाले उपाधी जितेका छन भने महिला तर्फ अमृता खड्का शेरपा ले १८५ केजी उचालेर उपाधी जितेका छन ।

उनीहरु ले २०००० हजार नगद शिल्ड प्रमाण पत्र पाएका थिए यस्तै गरी इनक्लाइन बेन्च प्रेस प्रतियोगिता तर्फ पुरुषमा शुमेशकर प्रकाशले १३० केजी उचालेर उपाधी जितेका छन भने महिला तर्फ ७० केजी उठाएर अमृता खडका शेरपा ले उपाधी जितेका छन ।

उनीहरुले १५००० हजार नगद मेडल शिल्ड पाएका थिए । दुई दिनसम्म चलेको यस प्रतियोगितामा यसै गरि पुरुषतर्फ सब–जुनियर, जुनियर, सिनियर तथा मास्टर गरी विभिन्न उमेर र तौल समूह ५२ केजी, ६०, ६८, ७६, ८५ र ८५ं केजी का विच प्रतिस्पर्धा गरिएको थियो। महिलातर्फ भने ५८ केजी, ६५ केजी, ६५ं केजी का विच प्रतिस्पर्धा गरिएको थियो ।

By Khabarwarpar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.