गृह

पुस ५ गते काठमाडौंमा नेकपाको एकता सन्देश सभा

पुस ५ गते काठमाडौंमा नेकपाको एकता सन्देश सभा

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी पुस ५ गते काठमाडौंको भृकुटीमण्डपमा ‘एकता सन्देश सभा’ गर्ने भएको छ ।नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल समेतका केन्द्रीय नेताहरूको उपस्थितिमा आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको प्रदेश कार्यालयको बैठकले ‘एकता सन्देश सभा’ गर्ने निर्णय गरेको हो । बागमती, सम्पर्क समन्वय र विशेष प्रदेशको आयोजनामा हुने उक्त कार्यक्रममा व्यापक जनसहभागिता गराउने निर्णय गरिएको सो नेकपाका नेता ताज मोहम्मद मियाँले जानकारी दिए ।पार्टी निकट जनवर्गीय सङ्गठनका समन्वयमा कार्यक्रम व्यवस्थापन तथा सभाको आवश्यक तयारी गरिने जनाइएको छ । देशभर एकताको सन्देश प्रवाह गर्न प्रदेशसभा तथा केही जिल्लामा एकता सन्देश सभा गरेको पार्टीले वाम ध्रुवीकरण…
Read More
कपिलवस्तुमा पहिलो ‘आइरन म्यान–वुमन’ राष्ट्रिय स्ट्रेन्थलिफ्टिङ च्याम्पियनसिप हुँदै

कपिलवस्तुमा पहिलो ‘आइरन म्यान–वुमन’ राष्ट्रिय स्ट्रेन्थलिफ्टिङ च्याम्पियनसिप हुँदै

कपिलवस्तु । कपिलवस्तु जिल्लामा पहिलो पटक ‘टिलौराकोट आइरन म्यान एण्ड वुमन राष्ट्रिय स्ट्रेन्थलिफ्टिङ तथा I.B.P. च्याम्पियनसिप–२०८२’ आयोजना हुने भएको छ। स्ट्रेन्थलिफ्टिङ संघद्वारा आयोजित पत्रकार सम्मेलनमा मसिर १२ र १३ गते हुने प्रतियोगिताका लागि आवश्यक तयारी पूरा भएको आयोजकले जनाएको छ । २०७८ साल देखि येसै जिल्ला बाट शुरु भयेको यस खेल लाई प्रत्येक बर्ष निरन्तरता दिने संघ का केन्द्रिय महासचिव जीवन गिरिले बताएका छन । यसै गरि पुरुषतर्फ सब–जुनियर, जुनियर, सिनियर तथा मास्टर गरी विभिन्न उमेर र तौल समूह रहनेछन्। ५२ केजी, ६०, ६८, ७६, ८५ र ८५+ केजी वर्गमा प्रतिस्पर्धा हुनेछ। महिलातर्फ भने ५८ केजी, ६५ केजी, ६५+ केजी…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.