२०८२ मंसिर महिनाको ७ देखि शुरु हुन गइरहेको हात्तीपाइले रोग (फाईलेरिया) विरुद्धको अभियानमा संधिय स्वास्थ्य मन्त्रि सुधा शर्मा ,नगर प्रमुख सुदिप पौडेल,वडा अध्यक्ष जाहिद खा, जिल्ला प्रहरी प्रमुख,शसस्त्र प्रहरी प्रमुख लगाएत ले औषधि सेवन गरेका छन ।