स्वास्थ्य

आखा शिबिरमा ३ सय बढीको आखा जाच र एक सय नौ जनालाई चश्मा बितरण

आखा शिबिरमा ३ सय बढीको आखा जाच र एक सय नौ जनालाई चश्मा बितरण

कपिलवस्तु १४ असारकपिलवस्तु नगरपालिका वडा नम्बर ३ स्थित वडा कार्यालयमा एक दिने निःशुल्क आखा शिबिर संपन्न गरिएको छ । वडा कार्यालयको सहायोगमा दोहनी सामुदायिक अध्ययन केन्द्रको आयोजनामा गरिएको शिबिरमा ३ सय बढीको निःशुल्क आखा जाच गरिएको थियो । यस्तै सोही शिबिरमा १ सय ९ जनालाई निःशुल्क चश्मा समेत उपलब्ध गराइएको केन्द्रका अध्यक्ष देबेन्द्र राजु पाण्डेयले बताए । शिबिरको शुभारम्भ गर्दै पुर्वं सांसद तथा कांग्रेसका महामन्त्री सुरेन्द्रराज आचार्यले गरीब र बिपन्न परिवार लक्षित यो शिबिरले आखाका रोगीहरु लाभांबित भएको बताए । उनले वडाले वडाबासीहरुकै लागि आफनै वडामा गरको यो काम सराहनीय रहेको बताए । उनले प्रभावकारी स्वास्थ्य उपचारकालागि तीनै तहका सरकारले…
Read More
स्वास्थ्य प्रवर्द्धनसम्बन्धी सञ्चारकर्मीका लागि सञ्चार तथा पैरवी कार्यक्रम सम्पन्न

स्वास्थ्य प्रवर्द्धनसम्बन्धी सञ्चारकर्मीका लागि सञ्चार तथा पैरवी कार्यक्रम सम्पन्न

कपिलवस्तु, सञ्चारकर्मीहरूलाई स्वास्थ्य प्रवर्द्धनका विषयमा थप जानकारी गराउँदै प्रभावकारी सञ्चार र पैरवीमार्फत जनस्वास्थ्यमा सकारात्मक योगदान पुर्‍याउने उद्देश्यले "स्वास्थ्य प्रवर्द्धनसम्बन्धी सञ्चारकर्मीहरूका लागि सञ्चार तथा पैरवी कार्यक्रम" कपिलवस्तुको तौलिहवामा सम्पन्न भएको छ। लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय, राप्ती उपत्यका (देउखुरी), दाङ को आयोजनामा सम्पन्न कार्यक्रममा कपिलवस्तु जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा जनस्वास्थ्य अधिकृत विष्णु आचार्य ले सहजीकरण गर्दै स्वास्थ्य प्रवर्द्धन, रोगको रोकथाम, स्वस्थ जीवनशैली, जनचेतनामूलक सन्देशको प्रभावकारी सम्प्रेषण तथा सञ्चारमाध्यमको भूमिकाबारे प्रस्तुति दिएका थिए। साथै स्वास्थ्यसम्बन्धी सूचना तथा समाचार सम्प्रेषण गर्दा तथ्यपरक, सन्तुलित र जनहितमुखी सामग्रीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको थियो। यस्तै स्वास्थ्य…
Read More
बिश्व रक्तदान दिवसमा तौलिहवामा रक्तदान कार्यक्रम४ महिला सहीत ६४ जनाले गरे रक्तदान

बिश्व रक्तदान दिवसमा तौलिहवामा रक्तदान कार्यक्रम४ महिला सहीत ६४ जनाले गरे रक्तदान

कपिलवस्तु ३१ जेठबिश्व रक्तदान दिवसमा अवसरमा कपिलवस्तुको तौलिहवा स्थित नारी शील्पकला केन्द्रका परिसरमा रक्तदान कार्यक्रम संपन्न गरिएको छ । युनिक एग्रोसेन्टर तथा रुपक भेट फार्माको आयोजना तथा नेपाल रेडक्रस सोसाईटीको प्राबिधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा ४ महिला सहीत ६४ जनाले रक्तदान गरको छन । रक्तदान जीवन दान भन्ने नारालाई आत्मसात गर्दै गरिएको रक्तदान कार्यक्रममा उद्योगी, ब्यापारी, कर्मचारी बिद्यार्थी लगायतका नागरिकको उल्लेखनीय सहभागीता रहेको आयोजक संस्थाका प्रमुख रुपक गुप्ताले बताए । बिश्व रक्तदान दिवसका दिन आफुले रक्तदान गर्न पाउदा निकै खुशी लागेको साथी संस्थाकी प्रमुख बिमला पौडेलले बताईन । ‘ रक्तदान जस्तो पवित्र काम गर्न पाउदा निकै खुशी लागेको छ ’…
Read More
खुला दिसामुक्त तथा पूर्ण सरसफाइ सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

खुला दिसामुक्त तथा पूर्ण सरसफाइ सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

कपिलवस्तु । कपिलवस्तु नगरपालिका कार्यलयको आयोजनामा वडा स्तरीय खानेपानी सरसफाई तथा समन्वय समितीलाई खुला दिसा मुत्त तथा पुर्ण सरसफाई सम्वन्धि सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । २ नं वडा कार्यलयमा गरिएका कार्यक्रमलाई मुख्य प्रशिक्षक दयाराम शर्माले सरसफाइप्रति जनचेतना अभिवृद्धि गर्ने तथा समुदायलाई स्वच्छ वातावरण निर्माणतर्फ प्रेरित गर्ने बारे जानकारी गराइएको थियो । यस्तै कार्यक्रममा सरसफाइको महत्व, खुला दिसा त्यागको प्रभाव, स्वच्छ खानेपानीको प्रयोग तथा वातावरणीय स्वास्थ्यका विषयमा शर्माले सहभागीलाई जानकारी गराइएको थियो । स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरूको सहभागिता रहेको कार्यक्रममा पूर्ण सरसफाइ अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिएको कपिलवस्तु नगरपालिका वास शाखा का बास…
Read More
कपिलवस्तु नगरपालिका वडा न १ को आयोजनाामा १ दिने निःशुल्क आँखा शिविर

कपिलवस्तु नगरपालिका वडा न १ को आयोजनाामा १ दिने निःशुल्क आँखा शिविर

कपिलवस्तु।कपिलवस्तु नगरपालिका वडा नं. १ को आयोजनामा १ दिने निःशुल्क आँखा शिविर सञ्चालन भइरहेको छ। स्थानीय नागरिकहरूको आँखासम्बन्धी स्वास्थ्य समस्याको समाधान गर्ने उद्देश्यले शिविर आयोजना गरिएको हो।शिविर २०८२ जेठ ३० गते बुधबारका दिन गोढि चोक, तौलिहवास्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा सञ्चालन गरिएको हो। शिविरमा आँखाको परीक्षण, परामर्श तथा आवश्यक सेवा निःशुल्क रूपमा प्रदान गरिएको आयोजकले जनाएको छ।वडा अध्यक्ष मोहम्मद जाहिद खाँले सम्पूर्ण वडावासीलाई यस सुनौलो अवसरको अधिकतम लाभ लिन आग्रह गर्नुभएको छ। उहाँका अनुसार शिविरबाट धेरै नागरिकले प्रत्यक्ष फाइदा लिने अपेक्षा गरिएको छ।स्थानीयबासीहरूले निःशुल्क सेवा पाउँदा खुसी व्यक्त गर्दै यस्ता जनस्वास्थ्य कार्यक्रम निरन्तर सञ्चालन गर्न माग गरेका छन्।
Read More
हात्तीपाइ‌ले रोग (फाईलेरिया) विरुद्धको अभियान‌ -फोटोहरु

हात्तीपाइ‌ले रोग (फाईलेरिया) विरुद्धको अभियान‌ -फोटोहरु

२०८२ मंसिर महिनाको ७ देखि शुरु हुन गइरहेको हात्तीपाइ‌ले रोग (फाईलेरिया) विरुद्धको अभियान‌मा संधिय स्वास्थ्य मन्त्रि सुधा शर्मा ,नगर प्रमुख सुदिप पौडेल,वडा अध्यक्ष जाहिद खा, जिल्ला प्रहरी प्रमुख,शसस्त्र प्रहरी प्रमुख लगाएत ले औषधि सेवन गरेका छन ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.