लुम्बिनी प्रदेश

सुन चाँदीका गरगहना सफा गर्ने बहानामा ठगी गर्ने मानिस पक्राउ

सुन चाँदीका गरगहना सफा गर्ने बहानामा ठगी गर्ने मानिस पक्राउ

कपिलवस्तु ५ पुष,कृष्णनगरमा सुन चाँदीका गरगहना सफा गर्ने बहानामा ठगी गर्ने मानिस पक्राउ परेका छन । कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं २ कृष्णनगर मा सुन,चाँदी तथा पित्तलका गरगहनाहरु सफा गर्ने टल्काउने भनि स्थानिय मानिसहरुलाई झुकयाएर सुन,चाँदी,पित्तल ठगी गर्ने उद्देश्यले कृष्णनगर बजारमा सुन तथा चाँदीका गरगहनाहरु सफा गर्दै गरेको अवस्थामा प्रकाउ परेको जिल्ला प्रहरी कार्यलयका कपिलवस्तुका प्रहरी नायव उपरिक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिएका छन । प्रकाउ पर्नेमा भारत देश बिहार प्रदेश बेगुसराय जिल्ला बखडी पोष्ट खगडिया ग्राम बेला बस्ने वर्ष २० को सनी सोनी रहेको पक्राउ गरी कपिलवस्तु जिल्ला अदालतबाट दिन पाँच को म्याद थप भई थप अनुसन्धान भईरहेको व्यहोरा…
Read More
दाहोरो नागरिकताको आरोपमा २ जना पक्राउ

दाहोरो नागरिकताको आरोपमा २ जना पक्राउ

कपिलवस्तु पुस ४ दाहोरो नागरिकतासंगै आपराधिक कार्यका सलग्न रहेको आरोपमा कपिलवस्तुमा २ जना पक्राउ परेका छन । मायादेवी १ का दुर्गेशकुमार सोनार तथा कपिलवस्तु मायादेवी ७ का निरजकुमार मिश्रलाई प्रहरीले पक्राउ गरी अनुसंधान प्रकृया अघि बढाइएको हो । मिश्रा २०८१ पुस ३ गते हुन्डी सम्बन्धी कारोवारको आरोपमा पक्राउ परेका थिए । त्यही बेला १५ लाख ७० हजार नगद नेपाली नागरिकताको प्रमण पत्र, मतदाता प्रमाण पत्र र भारतीय आधार पत्र बरामद भएको थियो । त्यस हुन्डी सम्बन्धी मुद्दामा उनलाई अदालतले ६० हजार धरौटीमा छाडेको थियो । तर मिश्रा माथी दोहोरो परिचय पत्र लिएको आरोपमा मुद्दा चलाइएको थियो । मिटर ब्याजी समेत…
Read More
६ बुदे माग गर्दै जनता समाजबादी पार्टी नेपालको बिरोध प्रर्दश र धर्ना

६ बुदे माग गर्दै जनता समाजबादी पार्टी नेपालको बिरोध प्रर्दश र धर्ना

कपिलवस्तु २१ मंसिरजनता समाजवादी पार्टी नेपाल कपिलवस्तुले बिभिन्न ६ बुदे माग राख्दै तौलिहवा स्थित प्रशासन कार्यालय अघि बिरोध प्रर्दशन सहीत धर्ना दिएको छ । दिउसो साढे १२ देखि साढे १ बजे सम्म बिरोध प्रर्दशन र धर्नाकोक्रममा नाराबाजी समेत गरेका थिए । निर्वाचन क्षेत्र पुनर्संरचना, पूर्ण समानुपातिक निर्वाचन, जेन्जीले उठाएका जायज मागको सम्बोधन, आन्दोनमा गठीत छानबिन समितिको प्रतिबेदन सार्बजनिक कृषकहरुलाई सहुलियत दरमा ऋिण, मलखाद र बीउको ब्यवस्था र प्रत्यक्ष निर्बाचित कार्यकारी राष्ट्रपतिको ब्यवस्थाको माग राख्दै उनीहरु आन्दोलित भएका हुन । कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य तथा कपिलवस्तु नगरपालिकाका मेयर सुुदीप पौडेल, जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादव लगायतको सहभागीता रहेको थियो ।
Read More
कपिलवस्तुकी प्रहरी हवल्दार खत्री बनिन नेपाल कै दोश्रो ३० हजार नगद पुरस्कार

कपिलवस्तुकी प्रहरी हवल्दार खत्री बनिन नेपाल कै दोश्रो ३० हजार नगद पुरस्कार

जिल्ला प्रहरी कार्याल कपिलवस्तुमा कार्यरत प्रहरी हल्वदार शान्ता खत्री नेपालभरमा उत्कष्ठ कार्य गर्दै द्धितीय भएकी छिन । देशभरीका महिला बालबालिका तथा ज्ेष्ठ नागरिक सेवा केन्द्रहरुमा कार्यरत कर्मचारी मध्ये खत्री द्धितीय भएकी हुन । लैगिंक हिंसा बिरुद्धको १६ दिने अभियानकोक्रममा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले खत्रीलाई प्रशंसा पत्र सहीत नगद ३० हजारले सम्मानित गरेका हुन । बिभागीय नीति निर्देशन आदेशको परिधि भित्र रही सेवा केन्द्रहरुको जिम्मेवारीलाई ब्यवसायिकरुपमा संपदन गरी लैगिक हिंसा न्युनीकरण र लैंिगक उत्तरदायी प्रहरी सेवा प्रवाहमा भुमिका खेलको भन्दै खत्रीलाई पुरस्कृत गरिएको हो । रुपन्देहीको छपिया घर भएकी खत्रीले नेपाल कै दोश्रो भएकोमा आफुलाई निर्कै खुशी लागेको भन्दै आफुले…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.