सभामुख देवराज घिमिरे त्यागे एमालेको सदस्यता
काठमाडौं । बिहिबार सभामुखमा निर्वाचित भएका एमालेका सांसद् देवराज घिमिरेले एमालेको सदस्यता त्यागेका छन्।सत्ता गठबन्धनबाट सभामुखमा निर्वाचित भएका घिमिरे झापाबाट प्रतिनिधिसभाको निर्वाचनमा निर्वाचित भएका थिए । उनले आजएक विज्ञप्ति जारीगर्दै…