एकैरात बंगलादेशमा १२ मन्दिरमा तोडफोड
काठमाण्डाैँ । बंगलादेशमा पछिल्लो समय मन्दिरहरुमा तोडफोडको घटना बढ्दै गइरहेको छ। बीबीसी हिन्दीका अनुसार एकैरात ठाकुरगाउँ जिल्लाको बालियाडंगी उपजिल्लाको सडक किनारमा रहेका १२ मन्दिरमा तोडफोड भएको छ।मन्दिरमा रहेका १४ मूर्ति…