कपिलवस्तु २ माघ
कपिलवस्तुको तौलिहवामा स्थित बुद्धपद उमाबिको खेल मैदानमा हिरो कप सिजन ३ खुल्ला नक आउट क्रिकेट प्रतियोगीता सुरु भएको छ । प्रतियोगीताको कपिलवस्तु नगरपालिका वडा नम्बर १ का अध्यक्ष जाहिद खाँ, उद्योग बाणिज्य संघ तौलिहवा उपाध्यक्ष संदीप श्रीवास्तव, समाजसेबी प्रदीप अग्रहरीले रिबन काटेर संयुक्तरुपमा उदघाटन गरेका हुन ।

हिरो मोटरसाईल सिजि ग्रुप सहीत बिभिन्न दाताहरुको सहयोगमा संचालित प्रतियोगीतामा कुल २४ टोली सहभागी छन । प्रथम हुनेलाई नगद ५० हजार रकप तथा उप बिजेतलाई नगद २० हजार प्रदान गरेनछ । प्रतियोगीतामा कुल २४ टिम सहभागी छन । प्रतियोगीता ८ दिन सम्म चल्नेछ ।