कृष्णनगर बिद्युत प्राधिकरण को उत्कृष्ठ काम,चुहवाट नियन्त्रण र महसुल संकलनमा सम्मानित

37

चुहावट नियन्त्रण र महसुल संकलनमा उत्कृष्ट काम गरेको भन्दै नेपाल बिद्युत प्राधिकरण कृष्णनगर बितरणलाइ कदर पत्र प्रदान गरिएको छ । तोकिएको लक्ष्य भन्दा चुहावट प्रतिशत कम गरेको, महसुल संकलन शत प्रतिशत भन्दा बढी गरेको र कालो सुचीमा रहेका अधिकतम ग्राहकसंग असुली गरिएको भन्दै सो बितरण केन्द्रलाई प्राधिकरणको ३९ बार्षिक उत्सवमा कदर पत्र प्रदान गरिएको हो । उर्जा जलश्रोत तथा सिचाई मन्त्री दिपक खडकाले प्राधिकरणका प्रमुख सुशील पौडेललाई कदर पत्र हस्तान्तरण गरेका थिए ।

dengu 3 1

प्राधिकरण कृष्णनगर बितरण केन्द्रले स्थापनाकाल देखि हाल सम्ममा पहिलो पटक यस्तो कदर पत्र प्राप्त गरेको हो । समस्याग्रस्त बितरण केन्द्रमा ढेड बर्ष अघि प्रमुखकारुपमा पौडल आए पछि उनले चालेको सुधारात्मक कामले गर्दा यस्तो परिणामा आएको उपभोक्ताहरु बताउछन । पुरै कर्मचारी टिम मिलेर काम गर्दा राम्रो परिणामा आएको प्राधिकरण प्रमुख पौडलले बताए । ७ दशमलव ९५ प्रतिशत लक्ष्य लिइएकोमा ६ दशमलव ८२ प्रतिशतमा चुहावट घटाइएको छ । १ अर्व २८ करोड ९१ लाख २४ हजार ४२३ रुपैया बिद्यतु महसुल संकलन गरिएको छ । जुन अघिल्लो आर्थिक बर्षको तुलनामा ४१ दशमलव ८ प्रतिशत बढी हो । १ सय १ दशमलव शुन्य ८ प्रतिशत महसुल संकलन भएको छ । १३ करोड ९१ लाख ७३ हजार ५३७ युनिट बिद्युत बिक्रि भएको छ । जुन अघिल्लो आथिृक बर्षको तुलनामा ४० प्रतिशत बढी रहेको छ । कालोपाटीमा रहेका ६१ जनाबाट ४७ लाख ७९ हजार रकम असुली भएको छ । चुहावटमा कारबाही गर्दा १३ लाख बढी असुली, ५४ नजा हुकिङ गरेका कारबाही गरी ८ लाख १९ हजार असुली मिटर बिगारेर बिद्यतु चोरी गरेका १० जनाबाट २ लाख ४४ हजार, डिमान्ड चुहावट ८२ जनाबाट ३ लाख ३ ह जार असुली भएको छ । २ हजार ३४९ जना ग्राहकको लाईन काटेको र जसमध्ये २ ह जार ९३ जनाबाट ४ करोड ७१ लाख ४६ हजार २८२ रुपैया उठाइएको छ । यस बर्ष ८८ जना ग्राहकलाई कालोपाटीमा राखिएको छ । सडक बत्ती महसुल समेत

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.