जेठ २५ कपिलबस्तु
यशोधरा गाँउपालिका दोस्रो अध्यक्ष कप प्रतियोगिता उपाधि वडा न ५ ले जितेको छ । वडा नं ५ को खेल मैदानमा सम्पन्न फाईनल खेल वडा नं ५ ले दुई बिकेटअन्तरल जीत निकाल्दै प्रतियोगिताको उपाधि जितेको छ । वडा नं ४ लाई पराजित गदै वडा नं ५ बिजयी भएको हो , बिजयता भएसँगै वडा नं ५ ले ५० हजार नकद प्राप्त गरेको थियो । निधारित १६ ओभरमा खेलमा पहिलो ब्याटिङ गदै वडा न ४ ले १६ ओभरमा सबै बिकेट गुमाउदै १०८ रनको लक्ष्य बनाएको थियो , १०८ रनको लक्ष्य लिइ जयैद खाँनको आक्रमण ब्यटिङ गरेको वडा नं ५ ले १२ ओभर १०८ रन बनाउन सफल भएको थियो ।

प्रतियोगितको म्याद आफ म्याज २४ रन बनाएर ३ बिकेट लिएको वडा नं ५ का अब्दुल रहमानले जितेको थिए , जासीम खाँन १५७ रन बनाएर ३ बिकेट लिएर मैन अफ द सिरिज जितेको छन बिजेटालाई ट्रफी र नगद पूर्व संसद बृजेश क्ुमार गुप्ताद्धारा हस्तान्तरण गरिएको थियो , गाँउपालिका अध्यक्ष शिवदयाल तिवारी अध्यक्षता सम्पन्न कार्याक्रममा बिजेता टिमलाई पुरस्कार बितरण गरेको थियो , कार्याक्रमको संयोजक मोहित मिश्रा रहेको थिए ।