सहिद परिवार तथा जेष्ठ नागरिक सम्मान

540

कपिलवस्तु नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बुद्धभुमिले सहिद परिवार तथा जेष्ठ नागरिक सम्मान गरेका छन ।

सहिद सप्ताह २०८० को अवसर पारि यस नगरपालिका भित्र रहेका १३ जना सहिद परिवार र नेपालको क्रान्तिकारी आन्दोलनमा विशिष्ट योगदान पुर्याएका जेष्ठ नागरिक १२ जना गरि जम्मा २५ जना लाई गरेको सम्मान गरिएको ने का पा माओबादी केन्द्र का बुद्धभुमी नगरपालिका इन्चार्ज रवि ठाकुरले जानकारी दिएका छन ।

कार्यक्रममा केन्द्रीय सचीव तथा लुम्बिनी प्रदेश ईन्चार्ज चन्द्र प्रकाश खनाल (बलदेव) ज्युको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.