कपिलवस्तु अस्पतालका ३ जना कर्मचारी निलम्बनमा

112

कपिलवस्तु-डियुटीमा लापरवाही गरेको भन्दै कपिलवस्तु अस्पताल ईमजेन्सी फाटका ३ जना कर्मचारी निलम्बनमा परेका छन । गत पुस ३ गते मध्यरातमा ईमरजेन्सी फाटको बेडमा कुृकुर सुतेको सामाजिक संजालमा भाईररल बनेको थियो । त्यही बिषयमा अस्पताल प्रशासनको सोमवार बसको बैठकले घटनाको छानबिन पछि ३ जनालाई निलम्बनमा राखेको हो । २ जना अहेब र एक जना कार्यालय सहयोगी निलम्बनमा परेका हुन।

कोही नभएको बेला बेडमा ५ मिनेट कुकृर बसको थियो । अस्पतालमा रहेका सिसि फुटेज चेक गरे पछि उक्त कुरा खुलको थियो । मेसु बिपिन जैसवालले लापरावही गर्ने ३ जनालई निलम्बन गरिएको बताए । अस्पतालमा लापरवाही गर्ने कसैलाई पनि नछाडिने उनले बताए ।

b 4
Leave A Reply

Your email address will not be published.