कपिलस्तुमा १६ जना देखियो डेङगुको संक्रमण

203

कार्तिक १३
कपिलबस्तु , गुलाम अली
चिसोयाम शुरु भएपछि डेङगु बिरामी कपिलबस्तुमा बढन थालेको छन् ज्वरो आएर अस्पतालमा पुग्ने गरेका धेरैजसो ब्यत्तिमा डेङंगुको संक्रमण देखिएको डाक्टरहरुले बताएको छन् ।
कपिलबस्तु जिल्लामा श्रावणदेखि कार्तिक सम्म १६ जनामा डेङगु का बिरामीहरु देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय कपिलबस्तुले जनाएको छ । सबैभन्दा बढी कपिलबस्तु नगरपालिका ७ जना ,बुद्धभूमी नगरपालिका ४ जना, शिवराज नगरपालिकामा ३ जना, बाणागंगा नगरपालिकामा २ जना डेङगुको संक्रमण देखिएको कपिलबस्तु जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङकले देखाएको छ । तराईमा बिगत केहि दिनदेखि जाडो बढेपछि डेङगु सार्नै लामखुट्टेको लागि १० देखि २४ डिग्री सेल्यियसको बाताबरण उत्तम हुने भएकोले डेङगुको संक्रमण तराई जिल्ला बढेको क्षेत्रमा डाक्टरहरुको भनाई छ ।
चिसोयाम शुरु भएपछि कपिलबस्तु अस्पतालमा डेङगुको बिरामी बढन थालेको छन् कपिलबस्तु अस्पतालमा ७ जना डेङगुको बिरामी देखापरेको छन् , डेङगुबाट बाच्नको लागि पानी जम्न नदिने ,लामखेट्टको दिउँसोको टोकाइ बाट बच्ने कपिलबस्तु अस्पतालमा सुपरिटेन्डेन्ट बिपिन जयशवालले बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.