असोज ११
कपिलबस्तु , गुलाम अली
ईस्लाम धर्मका प्रवत्ता पैगम्बर मोहम्मद मुस्ताफा सल्लाह अलैहसल्लाम १४९८ औ जन्मदिन मोहम्मद डै धुमधामका साथमा कपिलबस्तु मनार्ईएको छ । पैगम्बर मोहम्मद जन्म सउदी अरबको मक्कामा बिबि अमिनाको कोखबाट भएको थियो ।उहाँनै ईश्लामको धर्मको मुख्य प्रचार हो ।उहाँको निधन ६३ बर्षमा मदिनामा भएको थियो ,आजको दिन उहाँको निधन भएको थियो ।
कपिलबस्तुको सदरमुकाम तौलिहवा , चन्द्रोटा, चाकरचौडा र महराजगंजका जन्मजयन्ती मनाई रहेको छन्
कपिलबस्तु जिल्ला मु्स्लिम समुदायको दोस्रो बहुल्यता भएको ठाँउमा सदरमुकाम तौलिहवामा बाँजागाँज हरियो झण्डासहित तौलिहवाको बिभिन्न ठाँउमा नगर परिक्रामा गरेको छन् । आजको दिन मुस्लिमहरुको प्रत्येक घरमा हरियो झण्डा रखेको चलन रहेको धर्मगुरुहरुले बताँउछन्
मुस्लिम धर्महरुको मुख्य प्रचार रहेका धर्मगुरु अनुसार आजको हरियो झण्डा निकालने चलन रहेको गरिबहरुलाई खाना खिलाउने र असहयहरुको मदत गर्न मोहम्मद अलैवसल्लामले हामीलाइृ बताएको धर्मगुरुहरुले बताँउछन्
मुस्लिमहरुको प्रचार मोहम्मद डे को दिन लुम्बिनी प्रदेश र तराई प्रदेशले बिदा दिए पनि केन्द्र सरकारले बिदा नदिएको भन्दै अपति जनाएको छन्