जनता समाजवादी पार्टी नेपालद्धारा थरुहट तराई र मगरात लुम्बिनी प्रदेश स्तरिय समिति घोषणा ।।

104

शत्रुघन खरविन्द

,कपिलवस्तु जनता समाजवादी पार्टी नेपालद्धारा थरुहट तराई तथा मगरात समिति घोषणा कार्यक्रम सम्पन्न गरेको छ । कपिलवस्तु नगरपालिकाको सभा हलमा आज भएको कार्यक्रम लुम्बिनी प्रदेशको १२ वटा जिल्लाको प्रतिन्धिताव हुने गरि दुइ वटा समिति गठान गरिएको छ । लुम्बिनी प्रदेश अन्र्तगत थारुहट –तराई राष्ट्रिय समिति सुमित्रा चौधारीको अध्यक्षतामा ३९ सदस्यीय समिति गठान भएको छ । सदस्याहरुमा निर्मल यादव विजयनाथ यादव श्याम सुन्दर चौधारी रहेका छन । त्यस्तै पश्चिम नवलपासीबाट डिल्ली चौहान , चन्द्रमाया रैदास , सदर्हन मञ्जरीया , कपिलवस्तु बाट रामनयन यादव , चोपलाल राहुल मनर मन्जु चौधरी , सुरेन्द्र जयसवाल ,जाहिद खाँ , रामरुप यादव , ऋषिराम रैदास , इलियास अहमद , रुपान्देही कलामद्दिन खाँ ,व्यासमुनिचौधरी , रामपति केवट , तेज बहादुर राना ,सुनिता खडलुक , गीता कुमार सिंह , सलोचना धवल , दाङ्गबाट शिव कुमार चौधरी राधा चौधरी रामशरण यादव , देवी प्रसाद चौधरी , मञ्जु वि.क. र बर्दियाबाट जय प्रकाश बर्मा ,मिरा चौधरी , निरङ्कार बनिया , विरेन्द्र बनिया , अञ्जली चौधरी कौशल कुमार नागवसी लगायत रहेका छन । बाकी अरु सदस्य पछि थप गर्ने जनाइएको छ । त्यस्तै गुल्मीका कमल बुढा मगारको अध्यक्षतामा १३ सदस्यीय मगरात समिति गठान भएको छ । उपाध्यक्षहरुमा संजय राना पाल्पा , नन्द बहदुर कण्डार अर्घाखाची , धन रुजी बुढा रुकुमपुर्व रहेका छन् । मुख्य सचिवमा सुनिता खडुल पाल्पा रहनु भएको छ भने सचिमा एमडी मगर गुल्मी रहेका छन र अरु २ जना पछि थप्ने बताईएको छ । कोषाध्यक्षमा पुनम गुरुङ्ग गुल्मी रहनु भएको छ भन सदस्यहरुमा सागर हिताङ्गख पाल्पा , विमा वुढा रुकुम , रामपथ केवट रुपान्देही रहनु भएको छ । कार्यक्रमको उदघाटन सत्रमा आफ्नो स्वागत मन्तव्य राख्दै जसपा लुम्बिनी प्रदेश उपाध्यक्ष डा.अबदुल रसिद खाँ जसपाको मूल मान्त्रमा अहिले सबै नेपालको ठूलो पार्टीहरु हिड्न शुरु गरेको बताउनु भएको छ । सबै भाषा , धर्म ,जातजाति लगायतको हकअधिकार लागि एक मात्र पार्टी जसापा नेपाल रहेको उहाँको भनाई रहेको थियो । मधेशवादीको पार्टी भनाउदहरु जसपा पार्टीलाई समाप्त गर्न धेरै जलझेल गरिरहेका जसपा नेपालका कपिलवस्तु जिल्ला अध्यक्ष शैलेन्द्र यादवले बताउनु भएको छ । पार्टीमा गुटबन्दी होइन सबै मिलेर अगाडि बाढे मात्रै त्यस्त शक्तिहरुलार्य प्रसात गर्न सक्ने यादवले जोड दिनु भएको थियो । नेपालमा बासोबास गरिरहेको मधेशी , थारु , मगरा मुसलीम लगात सबैको अधिकारको लागि जामिन को सतह देखि लडादै भिडदै जसपा पार्टी अगाडि बढेकोले आफुलाई मधेशवादीको पार्टी भनाउदहरु केहि गर्न सक्ने उहाँले तर्क गर्नु भएको थियो । जसपा पार्टी लाई बदानम गर्न खोज्ने पार्टीहरु अहिले सबैको कु कर्म बहिर हुने र प्रष्ट हुने क्रम रहेको उहा भनाई थियो । पार्टी भित्र जब सम्म संगठन बलियो हुदैन तब सम्म पार्टीलाई अगाडि बढाउन कठिन हुने जसपा केन्द्रीय सदस्य सधिक यादव बताउनु भएको छ । पार्टीको विभिन्न किसिमको बलियो संगठन बिस्तार गर्न उहाले जोड दिनु भयो । पार्टी भित्र पद लिएर मात्रै हुदैन ,त्यसको औचित पुष्टि गर्नु किसिमको कार्य गर्ने जसपा पार्टी केन्द्रीय सदस्य महेन्द्र यादव बताउनु भएको थियो । पार्टी सरकारमा जन्छ तर कति को अधिकारको कुरा उठाएको छ यादवले प्रश्न गर्नु भयोे । फोन गर्दा फोन उठादैन कसरी हामी अगाडि बढने ,कसरी हामी निर्वाचन जित्ने हो? संगठन विस्तार गरेर हुदैन राम्रो काम गर्ने व्यक्तिलाई स्थान दिन पर्छ । जसपा बैकल्पिक पार्टी रहेकोले सबै जना इमानदारका साथ काम उहाँले जोड दिनुभएको थियो । जसपा पार्टीको बहेका कुनै पार्टी शुशान कायम गर्न नसकेको लुम्विनी प्रदेश सरकारका कृषि तथा भूमि संरक्षण मन्त्री भण्डारी लाल यादवले बताउनु भएको छ । सबै राष्ट्रबादी पार्टीहरुले कुनै न कुनै काण्डमा फसेका उहाले तर्क गर्नुभएको थियो । बजेटको अभावले गर्दै अएको छ । हामीलई कोटमा मल उपलब्ध हुन्छ । हामी कसरी छिटो छरितो तरिकाले मल उपालब्ध गराउने यादवले दुःख व्यक्ति गर्नु भयो । पार्टीमा गुटबन्दी हुन्छ भने कसैको राम्रो नहुने भएकोले सबै एक जुट भएर पार्टी बलियो बनाउन उहाँले सबै संग आग्रह गर्नु भएको थियो ।जसपा केन्द्रीय सदस्य नेत्र अधिकारी , निर्माल क्षेत्री लगातले आफ्नो भनाई कार्यक्रममा राख्नु भएको थियो । त्यस्तै विधान अधिवेशनले हाम्रो पाटीको मार्गदर्शक सिद्धान्तको रुपम संघीय समजबादलाई अंगिकर गरेर आगाडि बढेको जनता समाजवादी पार्टी नेपालका कार्यबाहक अध्यक्ष तथा पुर्व मंन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले बताउनु भएको छ । नेपालमा र विश्वमा धेरै किसिमको समजबादको कुरा हुने गरेको छ । नेपालमा नेपाली विशेषत अनुसारको समजबाद अंगृकर गर्नु पर्ने श्रेष्ठले बताउनु बताउनु भएको छ । नेपालीमा पहिचानको संघीय व्यवस्था अनुसार सबै समुदायको पहुँच स्थापित गर्न जसपा अगाडि बढेको छ । पहिचानको अधारमा नेपालको संरचना हुनुपर्ने उहाँले जोड दिनुभएको थियो । धर्म ,संस्कृति झाल्कने खालको प्रदेश राज्य स्थापन गर्नुपर्ने पर्छ ।मानव भुगोलको आधारमा संरचना निर्माण गर्न पर्ने उहाले जोड दिनुभएको छ । जुन किसिमको इतिहासले मानव भुगोल निर्माण गरेको छ त्यहीँ अनुरुप प्रदेशको संरचना निर्माण गरे मात्रै मानव जीवन झाल्किने र भाषा, भेषाभुषा, धर्म संसकृति लगायत मिल्ने र काम गर्न सजिलो हुन्छ । देश विकास निर्माण गर्न सजिलो हुने छ । पहिचानको कुरा गर्दा जातीय द्वन्द को सृजना गर्न खोजेको अरोप हामीलाई लग्ने गरेको छ । जसपा पार्टी सुदृढीकरण गर्न एक व्यक्ति एक पद लागु गरेर आगडि निर्याण गरेको उहाले जनकारी दिनु थियो । राजनीतिमा कोहि हनुमान बनेर एक्लै पार्टी निर्माण गर्न सक्दैन त्यसैले सबै मिलेर अगाडि बढे मात्रै बलियो पार्टी निर्माण गर्न सकिने उहाँ को तर्क रहेको छ । देशमा संघीयता लागु गरेर हुदैन, पार्टी भित्र संघीयताको मार्म अनुसार चल्नु पर्ने उहाको जोड रह

b 4
Leave A Reply

Your email address will not be published.