भदौ १६ कपिलबस्तु , गुलाम अली
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन भने नेपाली कांग्रेस र नेकपा एमाले पार्टी दुबै एउटै पार्टी हुन नामले अलग अलग पार्टी देखिन्छ तिनीहरुको नाम अलग भएपनि एउटै पार्टी हुन ठुला ठुला भष्टाजार तिनीहरुकौनै सलङगता भएको छ तौलिहवामा आयोजित राष्ट्रिय प्रजातन्त्र पार्टी कपिलबस्तु पार्टी प्रबेश तथा अन्तरक्रिया कार्याक्रममा बताए । देशलाई बर्बाद गर्ना यिनीहरुकोनै सलङगता रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङदेन बताए , यो कुरा सत्य सबित भएको छ ,भष्टजारको छानबीन पूर्ण रुपमा भएको छैन सरकारले नेतृत्व गरेको मानिसहरु भष्टजारीहरुलाई आपना मान्छेहरुलाई जगोउन काममा सक्रिय रहेको छन केहि मानिसहरु पक्राउ परयो भने जोगाउने स्थिती नभएपछि तिनीहरुलाई पक्राउ परेको अध्यक्ष लिङदेन बताए , ठृला ठुला भष्टजारहरुको यिनीहरुको मिलोमतो छ देशलाई बरबद गर्न यिनीहरुकोनै मिलोमतो रहेको छ परिवर्तनको पक्षमा जनता नभिए आफनो मत परिवर्तन नगर्नै भयो भने देश बबार्त हुन स्थिती आईसकेको अध्यक्षले बताए ।