साउन , २२
कपिलबस्तु , गुलाम अली
कपिलबस्तुको तौलिहवामा रहेको यातायात ब्यवस्था सेवा कार्यालयमा आर्थिक बर्ष २०७९–८० मा १७ हजार ९ सय ७० जनाले नवीकरण गरेको छन् ।
६ हजार चार पाङरे अरु मोटर साईकले नबीकारण गरेको छन् , १ सय ४८ जना यस कार्यालयबाट रुट परमिट लिएको छन् , तोकिएको रुट बाहेक ९ पटके ६४३ जना र चास पास ५७ जना यस कार्यालयबाट यो आर्थिक बर्षमा सेवा लिएको कपिलबस्तु यातायात सेवा कार्यालय प्रमुख रेम लाल न्यौपानेले बताउनु भएको छ ।
हामी सेवा अरु कार्यालयभन्दा छिटो र छरितो सेवा दिएको कार्यालय प्रमुख न्यौपानैले बताए , यस कार्यालयमा सेवा लिन आएका सर्बसाधारणहरुको हामी राजस्व , रुट परमिट , जाँच पास यस कार्यालयबाट सेवा लिन आएको सर्बसाधारणहरुको साहज रुपमा गरेको कपिलबस्तु यातायात कार्यालयले जनाएको छ ।
बिगतमा कपिलबस्तुमा यातायात कार्यालय नुहँद कपिलबस्तुका अधिकाशंबासी राजस्व तिर्न बुटवल र भैरहवा जान पर्ने बाध्य रहेका थिए , तर आफनै जिल्ला कार्यालय भएपछि सेवा ग्राही धेरै खुसी भएको सर्बसाधारणहरुको भनाई छ