सर्पले टोकाइ बाट २ बर्षे बालकको मृत्यु

101

कपिलवस्तु २१ साउन
कपिलवस्तुमा सर्पको टोकाइ बाट २ बर्षको बालकको मृत्यु भएको छ । मायादेबी गाउपालिका ३ खैराटी मा शनिवार राति ९ बजेतिर सुनिल बरइको २ बर्षिय छोरा सुर्य बरईलाई घरको आगनमा खेल्ने क्रमर्मा सर्पले टोकर घाईते भएका थिए । उपचारकालागि गोरुसिंगे स्थित सर्पदंश उपचार केन्द्रमा लगीएको थियो । त्यहाबाट उनलाई तौलिहवा अस्पताल लगीएकोमा राति ११ बजे बालकको मृत्यु भएको प्रहरी नायब उपरिक्षक मिन बहादुर घलले जानकारी दिएका छन ।

b 4
Leave A Reply

Your email address will not be published.