जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय बाणिज्य बैकको एक्सनेसन काउन्टर

149

कपिलबस्तु ,असार २०
कपिलबस्तु जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीहरु सुबिधाको लागि राष्ट्रिय बाणिज्य बैकमा एक्सनेसन काउन्टर खोलिएको छ
कपिलबस्तुबासीहरुलाई राहदानी ( पासपोर्ट ),गैर सरकारी संस्था नबिकारण गर्न ,हातहातियार नबिकारण गर्नै मालपोत नापी र नेपाल सरकारको राजस्व संकलनमा सेवा प्रबाध सजिलो हुन्छ भन्ने दुष्टिकोणले जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय बाणिज्य बैक एक्सनेसन स्थापना भएको छ यस्ले दिने सेवा कपिलबस्तुबासीहरु सेवा प्रभावमा सजिलो हुन्छ ।
यस्को उदाघटन सयुत्त रुपमा कपिलबस्तु नगरपालिका नगरप्रमुख सुदिप पौडल र जिल्ला प्रशासन कार्यालय प्रमुख जिल्ला अधिकारी शंकर हरि आचार्यले रिवन काटेर गरनु् भएको छ ।।
जनता अवाज र जनताको सुबिधाको लागि राष्ट्रिय बाणिज्य बैकमा एक्सनेसन काउन्टर खोलपछि सर्बसाधाराणमा खुसि भएको कपिलबस्तु नगरपालिका नगर प्रमुख सुदिप पौडेलले बताउनु भयो , राष्ट्रिय बाणिज्य बैकमा राहदानी बनाउन र अन्य कामको आउँदा सर्बसाधारणहरु राजस्व बुझाउन समस्या भएको थियो , जिल्ला प्रशासन कार्यालयमा एक्सनेसन काउन्टर खोलेपछि सर्बसाधारणहरुलाई खुसी भएको नगर प्रमुख पौडेलले बताए
हाम्रो लक्ष्य सेवाग्राही कार्यालयमा आएपछि सम्पूर्ण सेवा लिएर मात्रै कार्यालयकोे गेटबाट बाहिर निस्कने हाम्रो चाहना रहेको थियो यसै अनुरुप हामी टिकटक देखि सम्पूर्ण सुबिधा दिनको लागि हामी राष्ट्रिय बाणिज्य बैकमा एक्सनेसन काउन्टर खोलिएको प्रमुख जिल्ला अधिकारी शंकर हरि आचार्य बताउनु भयो
जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीहरु सुबिधाको लागि राष्ट्रिय बाणिज्य बैकमा एक्सनेसन काउन्टर खोलेको छौ हामी आम्दानी भन्दा जनताको सेवाको लागि यो बैक स्थापना भएको काफले बताए सम्पूर्ण राजस्व सम्बन्धी काम हामी एक्सनेसन दिने छौ राष्ट्रिय बाणिज्य बैक मनेजर अर्जुन काफ्लेले बताए

b 4
Leave A Reply

Your email address will not be published.