आज देशका अधिकांश भु-भागमा पानी पर्ने सम्भावना

84

पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण आज देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेकाे छ ।आज पहाडी जिल्लासहित तराईका एक/दुई ठाउँमा पनि पानी पर्ने सम्भावना रहेकाे माैसमपुर्वानुमान महाशाखाले जनाएकाे छ । लुम्बिनी प्रदेशकाे तराई क्षेत्र र मधेस प्रदेशकाे मध्यभाग बाहेक अन्य ठाउँमा मौसम बदली भइ दिउँसोपख हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । अहिले देशका धेरै ठाउँको मौसम बदली भएको छ । हिजो पनि दिउँसो र बेलुका धेरै ठाउँमा पानी परेको थियो ।

 

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.