थप अनुसन्धानकाे लागी खाण र रायमाझीलाई ३ दिन थुनामा राख्न अदालतको अनुमति

104

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रककरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाण,पूर्व उपप्रधान एवं उर्जामन्त्री टोपबहादुर रायमाझी खाणलगायतका आरोपितहरुलाई अनुसन्धान का लागी जिल्ला अदालत काठमाडौंले  ३ दिनकाे म्याद थप गरेको छ। अनुसन्धान अझै केही दिन लाग्ने भएपछि उनीहरुलाई बुधबार पुन: म्याद थप गरिएको हो।

b 4
Leave A Reply

Your email address will not be published.