सर्वाेच्चले गर्‍याे रेशम चौधरीलाई जन्मकैदको फैसलाकाे सदर

135

काठमाडौं ।  रेशम चौधरीलाई सफाइ दिन सर्वोच्चले इन्कार गरेको छ । उनीविरुद्धको मुद्दाको अन्तिम सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीशद्वाय आनन्दमोहन भट्टराई र नहकूल सुवेदीको संयुक्त इजलासले जिल्ला अदालत कैलालीकै फैसला सदर गरेको हो । उनीविरुद्ध टीकापुर घटनामा आठ जना प्रहरीको हत्यामा संलग्न रहेको आरोप छ । रेशम चौधरीको जन्मकैदको फैसला सर्वोच्चद्वारा सदर गरेकाे छ ।

b 4
Leave A Reply

Your email address will not be published.