दाङ । बैशाख १५ गते लुम्बिनी प्रदेश काे मुख्यमन्त्रीकाे रूपमा शपथ ग्रहणा गरेका डिल्ली चौधरीले धनबहादुर मास्की लाइ अर्थमन्त्रीमा नियुक्ती गरेका छन । विना विभागीय मन्त्री धनबहादुर मास्कीले अर्थमन्त्रीको जिम्मेवारी पाएका छन् । अन्य दुई जना मन्त्रीहरुको भने जिम्मेवारी तोकिएको छैन । नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी र लोसपाका सन्तोषकुमार पान्डेलाइ मन्त्रालयको जिम्मेवारी तोकिएको छैन ।