टोपबहादुर रायमाझी निलम्बित

72

काठमाण्डाैँ ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका नेकपा एमाले ले सचिव टोपबहादुर रायमाझीलाई पदबाट निलम्बन गरेको छ।  महासचिव शंकर पोखरेलले बुधबार विज्ञप्ति निकाल्दै रायमाझीलाई पार्टी सचिवबाट निलम्बन गरिएको जानकारी दिएका हुन्।

b 4
Leave A Reply

Your email address will not be published.