सभामुखले समय नदिएकाे भन्दै अर्धनग्न बने सासंद अमरेश कुमार सिंह

81

काठमाडौं । सोमबार बसेकाे  प्रतिनिधिसभाको बैठकमा स्वतन्त्र सांसद अमरेश कुमार सिंह सभामुखले समय नदिएपछि अर्धनग्न बनेका छन् ।  सिंहले आकस्मिक समय माग गरेका थिए । सभामुखले समय नदिएपछि त्यसको विरोधमा उनले सर्ट र गञ्जी खोलेर विरोध जनाए ।

संसद बैठकमा सांसद अर्धनग्न भएपछि सभामुख देवराज घिमिरेले संसदीय मर्यादाको ख्याल गर्न आग्रह गरे । सभामुखले पटक पटक आग्रह गरेपछि सिंह लुगा लगाएर बैठकमै सहभागी भए ।

Leave A Reply

Your email address will not be published.