आमिर खान नेपालमा, १० दिन ध्यानमा बस्ने

159
biddhut

काठमाडौं ।    बलिउड अभिनेता आमिर खान काठमाडौं आइपुगेका छन् । उनले बिहान १०ः०५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टेकेका हुन् । भिस्तारा एअरको उडान नम्बर युके १५१ मा मुम्बईबाट आएका खानलाई पूर्वअर्थ राज्यमन्त्री रुपज्योतिले स्वागत गरेका थिए । आमिर खान काठमाडौंको बूढानीलकण्ठस्थित विपश्यना केन्द्रमा १० दिन ध्यान बस्ने कार्यक्रम छ ।

dengu 3 1
b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.