काठमाडौं आउँदै गरेकाे हवाइजहाज पटनामा आकस्मिक अवतरण

73

 

काठमाण्डाैँ  ।   शुक्रबार दिउँसाे बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं  का लागी उडेकाे विमान बंगलादेशको जहाज भारतको पटना स्थित जय प्रकाशनारायण अन्तर्राष्ट्रिय विमानस्थलमा मा आकस्मिक अवतरण भएको छ। बिबिसी ३७१  फ्लाइट नम्बरको जहाजका पाइलटले प्राविधिक समस्या भएको बताएपछि पटना डाइभर्ट गरिएको भारतीय समाचार संस्था पिटिआईले जनाएको छ। जहाजमा ७७ यात्रु र चालक दलका सदस्य छन्। उनीहरू सबै सुरक्षित छन्।

जहाजको निरीक्षण गरि जहाजको सबै कुरा सही देखिएपछि मात्रै जहाज काठमाडौंका लागि उड्ने अधिकारीहरूले बताएका छन्।

 

b 4
Leave A Reply

Your email address will not be published.