रास्वपाले सरकारमा सामेल हुने नहुने आज निर्णय गर्ने

80

काठमाडौं । आज अपराह्न बस्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे केन्द्रीय समितिको बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुने / नहुने भन्नेबारेमा ले आज (शुक्रबार) निर्णय लिने भएको छ । बदलिँदो राजनीतिक परिस्थिति तथा समसामयिक राजनीतिक विषयकाे बारेमा छलफल हुन लागेकाे रास्वपा प्रवक्ता मुकुल ढकालले जनाएका छन् ।सरकारमा सहभागी हुनका लागि प्रधानमन्त्री प्रचण्डले  रास्वपालाई आग्रह गरिसकेका छन् तर रास्वपाले कुनै प्रतिक्रया दिएकाे छैन । एमाले अध्यक्ष केपी शर्मा ले रविलाई मिलेर जान प्रस्ताव राखेका छन ।

b 4
Leave A Reply

Your email address will not be published.