राष्ट्रपति रामचन्द्र पौडेलले आफनो उपचार खर्च आफै बेहोर्ने

62

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आफनो उपचार खर्च आफै बेहोर्ने भएका छन् । छात्तिमा जमेको पानीमा संक्रमण बढेपछि उपचारका लागि राष्ट्रपति पौडेल भारतको नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार गर्नका लागि बैशाख पहिलो साता गएका थिए । १० दिन लामो उपचारपछि राष्ट्रपति पौडेल आइतबार राती स्वदेश फर्केका हुन् ।

प्रेस विज्ञप्ति :

b 4
Leave A Reply

Your email address will not be published.