एसिसी प्रिमियर कपकाे फाइनलमा नेपाल र युएइ खेल्ने

94

काठमाडौं । त्रिवि मैदान किर्तिपुर र मुलपानी क्रिकेट मैदानमा भएकाे दुइ सेमिफाइल खेल बाट   नेपाल र यूएई फाइनल प्रवेश गरेका छन् । नेपाल र कुवेतबीचको खेल वर्षाले प्रभावित भएपछि नेपाल समूह विजेता भई सेमिफाइनल प्रवेश गरेको आधारमा सोझै फाइनलमा पुगेको छ भने यूएईले डीएलएस मेथड बाट ओमानलाई २ रनले हराउदै फाइनल यात्रा पक्का गरेकाे हाे । अब फाइनल खेल सोमबार हुनेछ । कुवेत र ओमानले तेस्रो स्थानका लागि आइतबार खेल्नेछन् ।

 

Leave A Reply

Your email address will not be published.