लुम्बिनीले पायाे नयाँ मुख्यमन्त्री

73

दाङ। माओवादी केन्द्र र एकीकृत समाजवादी र अन्य स्वतन्त्रसहित ८ दलका ५३  जना संसादहरुले समर्थनमा नेपाली काग्रेंसका डिल्ली बहादुर चौधरी लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्रीकाे रूपका  नियुक्त भएका छन् । बहुमत सांसदको हस्ताक्षरसहित सरकारमा दाबी पेश गरेका चौधरीलाई प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

 चौधरी संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री  नियुक्ती भएका हुन । मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले पद तथा गाेपनियताकाे शपथ भाेली शुक्रबार लिने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

b 4
Leave A Reply

Your email address will not be published.