भारतको छत्तिसगढ राज्यमा बुधबार प्रहरीको गाडीमा विस्फोट हुँदा १० जनाको मृत्यु भएको छ । छत्तिसगढ राज्यको दन्तेवाडा जिल्लामा प्रहरी सवार गाडीले जमिनमुनि विछ्याइएको विस्फोटक पदार्थलाई ठक्कर दिँदा घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

घटनामा गाडीमा सवार १० जना प्रहरी र गाडी चालकको मृत्यु भएको जनाइएको छ । प्रहरीले उक्त घटनामा माओवादी विद्रोहीको संलग्न रहेको हुनसक्ने आशंका गरेको छ ।

खवरहव
wada 3 lu tato

By Aavash

Leave a Reply

Your email address will not be published. Required fields are marked *