माेरङमा मकैबारीमा लुकाएर राखेको अवस्थामा ४ सय २२ किलो गाँजा बरामद

71

नेपाल-भारत सीमा क्षेत्रनजिकको जहदा-२ बेरियारी टोलस्थित मकैबारीमा लुकाएर राखेको अवस्थामा ४ सय २२ किलो गाँजा बरामद गरिएको छ । जहदा गाउँपालिका र विराटनगर महानगरपालिकाबाट ठूलो परिणामको लागूऔषध गाँजा बरामद गरिएको हो। नेपाल प्रहरीले ४ सय २२ र सशस्त्रले १ सय २० किलो गाँजा बरामद गरेको छ।   १४ वटा बोरामा प्याक गरेको अवस्थामा गाँजा फेला पारेको थियो।त्यस्तै भारतीय स्कोरपिओमा राखेर भारततिर नै लैजाँदै गरेको १ सय २० किलो गाँजा बुधबार बिहानका राति २ः२० बजेतिर सशस्त्र प्रहरीले विराटनगर-१ बाट बरामद गरेको छ।

्र

b 4
Leave A Reply

Your email address will not be published.