रास्वपा का रमेश खरेलले सकेन्न बारामा जमानत जाेगाउन

91

वैशाख १० मा सम्पन्न प्रतिनिधी सभाकाेृृ निर्वाचन मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे तर्फबाट बारा क्षेत्र नं. २ बाट उम्मेद्वारी दिएका रमेश खरेलकाे जमानत समेत  जफत भएको छ ।निर्वाचनमा कूल सदर मतको १०% मत नपाउने उम्मेदवारको जमानत जफत हुने प्रावधान छ । उपनिर्वाचनमा ६९ हजार २२ मत खसेकोमा ६८ हजार १९२ मत सदर भएका छन् । जमानत जोगाउन ६ हजार ८२० मत चाहिन्थ्यो । तर रास्वपा उम्मेदवार खरेलले २ हजार ८२९ मत मात्रै पाएका छन् । यससँगै खरेलको जमानत जफत भएको छ ।

बारा उपनिर्वाचनमा खरेलसँगै अन्य ३१ उम्मेदवारको जमानत जफत भएको निर्वाचन आयोगको तथ्यांकले देखाएको छ ।

 

Leave A Reply

Your email address will not be published.