पछिल्लाे २४ घन्टामा थप १ सय ३६ जना काेराेना सक्रंमित थपिए

75

पछिल्लो २४ घण्टामा १ सय ३६ जना कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ सय ९१ जनाको नमूना परीक्षण गर्ने क्रममा उक्त संख्यामा संक्रमित भेटिएका हुन् ।

आज थपिएकासहित हाल सक्रिय संक्रमितको संख्या ३९० पुगेको छ । तीमध्ये एक जना भेन्टिलेटर, चार जना आईसीयु र २७ जना आइसोलेसनमा छन् ।

b 4
Leave A Reply

Your email address will not be published.