आज दिउँसाे पछि देशका पहाडी भेगमा वर्षाकाे सम्भावना

73

काठमाण्डाै ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि सामान्य बदली रही सुदुरपश्चिम प्रदेश, कार्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा काे सम्भावना रहेकाे छ । मौसमविद् प्रतिभा मानन्धरका अनुसार अहिले धेरै ठाउँको मौसम आंशिक बदली छ । दिउँसो पछि भने सामान्य बदली भइ काठमाण्डौसहित पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको अनुमान छ ।्र स्थानीय वायुसँगै पश्चिमी वायु सक्रिय रहेकाले दिउँसो पछि भने बदली हुने मौसमविद्ले बताएका छन् ।

b 4
Leave A Reply

Your email address will not be published.