चितवन २ रवी लामिछाने ४० हजार बढी मतान्तरले अगाडी

83

चितवन २ का रास्वपा उम्मेदवार रवि लामिछानेले ५० हजार मत कटाएका छन् ।भर्खरै सार्वजनिक मत परिणम अनुसार लामिछानेले ५० हजार २९ मत प्राप्त गरि आफ्नो जित पक्का गरेका छन् । लामिछानेलाई पछ्याइरहेका कांग्रेस उम्मेदवार जित नारायण श्रेष्ठले ९ हजार १६५ र एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले ८ हजार ८ सय ७७ मत प्राप्त गरेका छन् । यहाँ लामिछाने र श्रेष्ठबीचको मतान्तर ४० हजार ८ सय ६४ पुगेको छ ।

b 4
Leave A Reply

Your email address will not be published.