चितवन २ मा रबि लामिछाने दोब्बर मतले अगाडी

97

चितवन २ मा रबि लामिछाने दोब्बर मत ले अगाडी पुगेका छन । सुरुवाती अग्रता लिएका रामप्रसाद न्यौपानेलाई पछि पारेका हुन । इच्छाकामना गाउँपालिका(१ र ५ को मतगणना भैरहेको छ । रबि लामिछानेले ११६५ मत ल्याएका छन् । एमालेका रामप्रसाद न्यौपानेले ६६५ मत प्राप्त गर्दा कांग्रेसका जितनारायण श्रेष्ठले ५८८ मत ल्याए ।
यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान गरिएको हो । यस क्षेत्रमा एक लाख २४ हजार छ सय ९५ जना मतदाता रहेका थिए । नतिजाको पर्खाइमा हलबाहिर बाक्लो संख्यामा सर्वसाधारण जम्मा भएका छन् ।

 

Leave A Reply

Your email address will not be published.