बारा २ मा जनमत पार्टीका शिवचन्द्र कुशावाहाले अग्रता लिएका छन् । शुरूआती अग्रता यादवले लिए पनि कुशवाहाले पछाडि पारेका हुन् । कुशवाहाले ६०१ मत प्राप्त गरेका छन् ।उपेन्द्रले ५७१ मत ल्याएका छन् । यादव ३० मतले पछाडि परेका हुन् । एमालेका पुरुषोत्तम पौडेलले ५१० मत प्राप्त गर्दा रास्पाका रमेश खरेलले २३६ मत ल्याएका छन् ।